बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सी बने विश्वकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी

मेस्सी बने विश्वकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी

गत राति पोल्यान्ड विरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि विश्ववकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी बनेका हुन्।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९
National life
Shivam cement

काठमाडौं- अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फिफा विश्ववकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी बनेका छन्। गत राति पोल्यान्ड विरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि विश्ववकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी बनेका हुन्। 

उनले सन् २०१८ को विश्वकपमा पनि आइसल्यान्ड विरुद्ध पेनाल्टी मिस गरेका थिए। उनले विश्वकपमा तीन पेनाल्टी प्रहार गर्दा एक पेनाल्टीमा मात्रै गोल गरेका छन्।

 १६८ अन्तराष्ट्रिय खेल खेलेका मेस्सीले अर्जेन्टिनाका लागी ९३ गोल गरेका छन्। र उनी अर्जेन्टिनाका अलटाइम टप स्कोरर हुन्।

प्रकाशित: Dec 01, 2022| 09:50 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।