बिहीबार, चैत ५, २०८२

‘टोक्यो ओलम्पिक कोरोना महामारी सकिएको संकेत हुनेछ’

मंगलबार, असार ३०, २०७७
जापानको राजधानी टोक्योकी गभर्नर युरिको कोइकेले आगामी ओलम्पिक सन् २०२१ को जुलाई–अगस्तमै आयोजना गरिने बताएकी छन्।

युनाइटेडले तेस्रो स्थानमा उक्लिने माैका गुमायो

मंगलबार, असार ३०, २०७७
इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत सोमबार राति सम्पन्न खेलमा बराबरी खेलेसँगै म्यानचेस्टर युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ।

ग्रानाडालाई पराजित गर्दै रियल ला लिगाको उपाधि नजिक

मंगलबार, असार ३०, २०७७
स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति सम्पन्न खेलमा ग्रानाडाविरुद्ध रियल विजयी भएको छ । यो जितसँगै लिग उपाधि नजिक पुगेको छ ।

सिटीको प्रतिबन्ध फुकुवा, अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने

सिटीको प्रतिबन्ध फुकुवा, अर्को सिजनको च्याम्पियन्स लिग खेल्न पाउने

एजेन्सी– इंग्लिस क्लबमा म्यानचेस्टर सिटीको प्रतिबन्ध फुकुवा भएको छ। प्रतिबन्ध फुकुवासँगै अब उसले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न पाउने भएको छ।
दर्शक सहितको खेलमा पीएसजीको ९ गोल, खेलकुदमन्त्रीले पनि हेरे खेल

दर्शक सहितको खेलमा पीएसजीको ९ गोल, खेलकुदमन्त्रीले पनि हेरे खेल

लिग रद्द भएपछिको खेलमा लिग वान च्याम्पियन पीएसजीले फ्रान्सेली फुटबलमा सानदार कमब्याक गरेको छ। पाँच हजार दर्शक उपस्थित रंगशालामा ला हाभ्रेविरुद्ध ९ गोल गर्यो।
कोरोनाको महामारीपछिको पहिलो टेस्ट क्रिकेटमा वेस्ट इन्डिज विजयी

कोरोनाको महामारीपछिको पहिलो टेस्ट क्रिकेटमा वेस्ट इन्डिज विजयी

कोरोनाको महामारीपछि पहिलो पटक इंग्ल्यान्डमा भएको टेस्ट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिज ४ विकेटले विजयी भएको छ।
आर्सनल झिनो गोलअन्तरले पराजित

आर्सनल झिनो गोलअन्तरले पराजित

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टिम टोटेनहमले आर्सनललाई २–१ गोलअन्तरले हराएको छ।
व्यायाम व्यवसायीले गठन गरे संघ, एकै व्यक्ति दुई वटा खेल संघका अध्यक्ष

व्यायाम व्यवसायीले गठन गरे संघ, एकै व्यक्ति दुई वटा खेल संघका अध्यक्ष

काठमाडौंका व्यायाम व्यवसायीको भेलाले ‘व्यायाम व्यवसायी संघ, काठमाडौं’ गठन गरेको छ।
प्रकाशित
आइतबार, असार २८, २०७७  १५:५२

तेक्वान्दोमा मधुलाई स्वर्ण, प्रगति र आयुषलाई रजत

प्रथम मलेसियन ओपन अनलाइन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालका प्रतिस्पर्धी मधुसुदन सापकोटाले स्वर्ण जितेका पदक जितेका छन्।

प्रकाशित
आइतबार, असार २८, २०७७  ०८:५२

युभेन्टसको जितका लागि रोनाल्डोको २ गोल अपर्याप्त

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्षस्थानको युभेन्टस तेस्रो स्थानको एटलान्टासँग बराबरीमा रोकिएको छ।

प्रकाशित
आइतबार, असार २८, २०७७  ०८:३९

बार्सिलोनोको जितमा भिडालले गरे गोल, मेस्सीले कीर्तिमान बनाए

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले भालाडोलिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

प्रकाशित
आइतबार, असार २८, २०७७  ०७:४९

लिभरपुल बराबरीमा रोकियो, बन्ला त कीर्तिमान ?

एजेन्सी– इंग्लिास प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लिग विजेता लिभरपुलले बर्नलीसँग १–१ गोलको बराबरी खेलेको छ।

प्रकाशित
शनिबार, असार २७, २०७७  २१:१६

एन्टोनियोको ४ गोलमा वेस्ट हाम विजयी, नर्विच सिटी रेलिगेसन हुने पहिलो क्लब

एजेन्सी– इंग्लिस प्रिमिलयर लिग(ईपीएल)को शनिबार साँझ सम्पन्न खेलमा वेस्ट हामले नर्विच सिटिलाई ४–० गोलले हराएको छ। क्यारो रोड रंगशालामा २४ औं हार बेहोरेको घरेलु टिम जारी सिजनबाट रेलिगेसन हुने पहिलो...

प्रकाशित
शनिबार, असार २७, २०७७  ०७:३७

दुई जितपछि रियल मड्रिड ला लिगा विजेता बन्ने

एजेन्सी– शुक्रबार राति सम्पन्न अलाभेसविरुद्धको खेलमा जित निकालेसँगै रियललाई ला लिगामा लिगविजेता बन्न अब दुई जित आवश्यक बनेको छ।

प्रकाशित
शुक्रबार, असार २६, २०७७  १७:००

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ।

प्रकाशित
शुक्रबार, असार २६, २०७७  १२:४७

भद्रकालीस्थित फुटबल मैदानको पूर्वाधार आर्मीलाई हस्तान्तरण

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नजिकै रहेको भद्रकालीको फुटबल मैदानको पूर्वाधार नेपाल आर्मीले स्वामित्व ग्रहण गरेको छ।

प्रकाशित
शुक्रबार, असार २६, २०७७  ०८:३९

एसिया कप क्रिकेट स्थगित

यसै वर्षकोे अक्टोबरमा हुने तय भएको एसिया कप क्रिकेट एक वर्षका लागि स्थगित गरिएको छ।

प्रकाशित
शुक्रबार, असार २६, २०७७  ०८:०४

प्रतिस्पर्धात्मक खेलमा सोभियाको जित

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा सेभियाले घरेलु टिम एथ्लेटिक क्लबमाथी २–१ गोलअन्तरले जित निकालेको छ। साम म्याम्स रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीले जित निकालेको हो।

प्रकाशित
शुक्रबार, असार २६, २०७७  ०७:३०

म्यानचेस्टर युनाइटेडलाई लेस्टर र चेल्सीको दबाब

एजेन्सी– म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा एस्टोन भिल्लालाई ३–० गोल अन्तरले हराएको छ।

प्रकाशित
बिहीबार, असार २५, २०७७  १५:४४

जापानको रंगशालामा डान्सिङ रोबोट

कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिमका कारण रंगशालमा खेल समर्थकको प्रवेशमा बन्देज लगाइएपछि जापानको एक क्लबले नाच्ने रोबोट बनाएर रंगशालामा राखेको छ।