सोमबार, असार २९, २०८३

फुटबलका राष्ट्रिय खेलाडीको कोरोना परीक्षण

विश्वकप छनोट अन्तर्गतका खेलका लागि एन्फाले भदौ १ गतेबाट अभ्यास सुरु गर्दैछ।
 |  मंगलबार, साउन २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २७, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरुको कोरोना परीक्षण गर्न स्वाब संकलन गरेको छ।

एन्फाले पाटन अस्पतालमा खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टलका कर्मचारीको स्वाब संकलन गरेको हो।

हिजो सोमबार २५ जनाको र आज २३ जनाको स्वाब संकलन गरिएको एन्फाले जनाएको छ। भदौ १ बाट खेलाडीलाई अभ्यास गराउने तयारीमा रहेको एन्फाले १७ बुँदे स्वास्थ्य प्रोटोकलसमेत तयार गरिसकेको छ।

विश्वकप छनोट अन्तर्गतका खेलका लागि एन्फाले भदौ १ गतेबाट अभ्यास सुरु गर्दैछ।

प्रकाशित: Aug 11, 2020| 14:22 मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।