सोमबार, असार २९, २०८३

बार्सिलोनाका एक खेलाडीलाई कोरोना

स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीलाई कोरोन संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, साउन २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २८, २०७७

बार्सिलोना- स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीलाई कोरोन संक्रमण पुष्टि भएको छ।

क्लबले आउँदो सिजनको सुरुवातका लागि (प्रिसिजन) तयार गेरेको ९ जना खेलाडी मध्येका एक जनालाई कोरोन पुष्टि भएको हो। तर, उनी लिस्बनमा हुने च्याम्पियन्स लिगको स्क्वाडमा नपरेका खेलाडी रहेको स्पेनिस पत्रिका मार्काले बताएको छ।

‘खेलाडीलाई कोरोनाको कुनै लक्षण देखिएको छैन, उनको स्वास्थ्य अवस्था पनि राम्रो छ,’ क्लबले जारी गरेको सूचनामा भनिएको छ।

प्रिसिजनका ९ खेलाडीहरुमा पेड्री, फ्रान्सिस्को ट्रिनाको, माथिउस फर्नान्डेस, जिन–क्लेयर टोडिबो, मोउसा वाग्यु, काल्र्स एलेना, राफिन्हा एल्कान्तारा, जुअन मिरान्डा र ओरिओल बस्क्वेट रहेका छन्। प्रि–सिजनका यी खेलाडी बार्सिलोनामा भर्खरै अनुबन्ध भएका र लोनबाट फर्किएका खेलाडी छन्।

अब उनीहरुले प्रशिक्षण सुरु हुनुअघि पुनः कोरोना परीक्षण गराउनु पर्नेछ। आज उनीहरुको दोस्रो चरणको परीक्षण हुँदैछ।

प्रकाशित: Aug 12, 2020| 17:40 बुधबार, साउन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।