बिहीबार, चैत ५, २०८२

साविक विजेता सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

आइतबार, साउन ४, २०७७
साविक विजेता म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा पुगेको छ। वेम्ब्ले रंगशालामा सम्पन्न खेलमा सिटीलाई २–० गोल अन्तरले हराउँदै आर्सनल फाइनल प्रवेश गरेको हो।

सिरी ए : मिलानको सानदार जित, शीर्ष चारको प्रतिस्पर्धा रोमाञ्चक

आइतबार, साउन ४, २०७७
इटालियन सिरी एअन्तर्गत हिजो राति सम्पन्न खेलमा एसी मिलानले बालोग्नामाथि सानदार जित निकालेको छ। मिलानको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम बोलोग्नामाथि ५–१ गोल अन्तरको जित निकालेको हो।

ईपीएलमा वेस्ट हामको सहज जित

शनिबार, साउन ३, २०७७
एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वेस्ट हामले वाटफोर्डमाथि सहज जित निकालेको छ। वेस्ट हामको लन्डन रंगशालामा सम्पन्न खेलमा उसले ३–१ गोल अन्तरको जित निकालेको हो।

जिनेदिन जिदाने : सफल खेलाडी, कुशल प्रशिक्षक

जिनेदिन जिदाने : सफल खेलाडी, कुशल प्रशिक्षक

रियलले सन् २०१६, २०१७ र २०१८ मा लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग जित्दा प्रशिक्षक जिदाने नै थिए। उनी लगातार तीन पटक युरोपियन च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षकसमेत बने।
उपाधि गुमाएपछि मेसीले भने- यहाँ सबै कुरा एकनासले चल्दैन

उपाधि गुमाएपछि मेसीले भने- यहाँ सबै कुरा एकनासले चल्दैन

यसअघि ३० पटकसम्म घरेलु मैदानमा नहारेको बार्सिलोनाले बिहीबार रातिको खेलमा भने हार बेहोरको थियो। सो हारपछि कप्तान लियोनेल मेस्सीले कुनै पनि कुरा एकैनासले नहुने बताएका छन्।
ला लिगाको उपाधि रियल मड्रिडलाई

ला लिगाको उपाधि रियल मड्रिडलाई

रियलले ३४ औं उपाधि जित्दा क्लबबाट रामोसको यो पाँचौं जितसमेत हो। तर प्रशिक्षक जिदानेको भने पहिलो लिग उपाधि हो।
राखेप सदस्यसचिवका लागि २७ जनाको आवेदन (नामसहित)

राखेप सदस्यसचिवका लागि २७ जनाको आवेदन (नामसहित)

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवा लागि २७ जनाले आवेदन दिएका छन्।
कतार विश्वकप २०२२ : यी रंगशालामा हुँदैछन् खेल

कतार विश्वकप २०२२ : यी रंगशालामा हुँदैछन् खेल

फिफा कतार विश्वकप २०२२ को रंगशाला र खेल तालिका सार्वजनिक भएको छ। कतारमा सन् २०२२ को नोभेम्बरमा हुने विश्वकमा ३२ टिमको सहभागिता रहने छ भने प्रतियोगिता अवधिभर ६४ खेल हुने...
प्रकाशित
बिहीबार, साउन १, २०७७  ११:४१

सुरु भयो बक्सिङको प्रशिक्षण (फोटोफिचर)

चैत पहिलो साताबाट स्थगित भएको बक्सिङको सामान्य प्रशिक्षण पुनः सुरु भएको छ।

प्रकाशित
बिहीबार, साउन १, २०७७  ०७:४०

सिटीको जितमा सिल्भा र जिससको गोल

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति भएको खेलमा सिटी बर्नमाउथमाथि २–१ गोलले विजयी भएको हो ।

प्रकाशित
बिहीबार, साउन १, २०७७  ०७:३८

ह्यारी केनको दुई गोलमा टोटेनहमको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा ह्यारी केनको दुई गोलको मद्दतमा टोटेनहमले सहज जित निकालेको छ।

प्रकाशित
बिहीबार, साउन १, २०७७  ०७:१२

सिरी ए मा एसी मिलानको सहज जित

इटालियन सिरी ए मा एसी मिलानले सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा मिलानले पर्मामाथी ३–१ गोलको जित निकालेको हो।

प्रकाशित
बुधबार, असार ३१, २०७७  १९:४९

फिफा विश्वकप २०२२ को खेलतालिका सार्वजनिक

सन् २०२२ मा कतारमा हुने पिफा विश्वकप फुटबलको खेलतालिका बुधबार सार्वजनिक गरिएको छ।

प्रकाशित
बुधबार, असार ३१, २०७७  १९:१२

तेक्वान्दो संघबाट विष्ट र वैद्यको राजीनामा, फुटबलका सिंहले पनि सहायक प्रशिक्षकको जागिर छाडे

नेपाल तेक्वान्दो संघका दीपक विष्ट र संगीना वैद्यले बुधबार संघबाट राजीनामा दिएका छन्।

प्रकाशित
बुधबार, असार ३१, २०७७  १८:५५

रमेश सिलवालसहित ११ जनाले दिए राखेप सदस्यसचिवका लागि आवेदन

काठमाडौं– निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित ११ जनाले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि आवेदन दिएका छन्।

प्रकाशित
बुधबार, असार ३१, २०७७  १८:१०

फुटबल ट्रान्सफर विन्डो जुलाई २७ बाट खुल्ने

इंग्लिस प्रिमियर लिग (ईपीएल) र इंग्लिस फुटबल लिग (ईएफएल) को ‘समर ट्रान्सफर विन्डो’ आगामी जुलाई २७ बाट खुल्ने भएको छ। अक्टोबर ५ सम्म १० साताका लागि विन्डो खुल्ने भएको हो।

प्रकाशित
बुधबार, असार ३१, २०७७  १७:२४

सागका पदक विजेता ८८ खेलाडीलाई प्रदेश १ सरकारको सम्मान

विराटनगर– प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई बुधबार सम्मान गरेको छ ।

प्रकाशित
बुधबार, असार ३१, २०७७  १४:२५

फिफा अध्यक्ष एन्फान्टिनोले दिए एन्फालाई शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो नयाँ वेबसाइट सार्वजनिक गरेको छ।

प्रकाशित
बुधबार, असार ३१, २०७७  ०७:२९

ईपीएलमा चेल्सीको संघर्षपूर्ण जित

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले रेलिगेटेट टिम नर्विच सिटीविरुद्ध संघषूर्ण जित निकालेको छ।

प्रकाशित
मंगलबार, असार ३०, २०७७  १३:४७

खेलकूद ऐन लागू भएपछि खेल संघका पदाधिकारीको धमाधम राजीनामा, ३३ जनाले छाडे ५६ पद

राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएसँगै विभिन्न खेल संघका पदाधिकारीले राजीनामा दिने क्रम सुरु भएको छ। सोमबारसम्म ३३ जनाले ५६ खेल संघका ५६ पदबाट राजीनामा दिएका छन्।