सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ३३ वर्षे ब्याट्सम्यान सुरेश रैनाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

३३ वर्षे ब्याट्सम्यान सुरेश रैनाद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

भारतीय क्रिकेट टोलीका खेलाडी सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

भारतीय क्रिकेट टोलीका खेलाडी सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन्।

भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले संन्यासको घोषणा गरेको केही समयपछि रैनाले पनि संन्यास लिएको घोषणा गरेका हुन्।

रैनाले शनिबार इन्स्टाग्राममा एक पोस्ट गर्दै संन्यास घोषणा गरेका छन्। ३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए।

रैनाले भारतका लागि १९ टेस्ट, २२६ एकदिवसीय र ७८ टी–ट्वान्टी खेलेका छन्।

प्रकाशित: Aug 16, 2020| 07:10 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।