इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सहज जित निकालेको छ।
काठमाडौं– एक गोलले पछि परेको अवस्थाबाट लिभरपुलले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित निकालेको छ। उसले घरेलु मैदान एनफिल्डमा शेफिल्ड युनाइटेडलाई २–१ हराउँदै जित निकालेको हो।
काठमाडौं– रियल मड्रिडले ला लिगा २०२०–२१ को पहिलो एल क्लासिकोमा निकट प्रतिद्वन्द्वी बार्सिलोनालाई हराएको छ। बर्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा शनिबार राति सम्पन्न खेलमा रियलले ३–१ गोलको सहज जित निकालेको...
काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति सम्पन्न दोस्रो खेलमा किंग्स इलेवेन पञ्जाबले सनराइजर्स हैदराबादलाई हराएको छ। दुबईमा सम्पन्न खेलमा पञ्जाबले १२ रनको जित निकालेको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (शनिबार) दुई खेल हुँदैछन्। पहिलो खेल अबुधाबीमा पौने ४ बजेबाट कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटलको समाना गर्नेछ।