आइतबार, असार २८, २०८३

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा

बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गोलरहित बराबरी नतिजा निस्किएको छ। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

काठमाडौं – बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गोलरहित बराबरी नतिजा निस्किएको छ। 

यसअघि गत शुक्रबार भएको खेलमा बंगलादेशले नेपाललाई २–०ले हराएको थियो। एक जित र एक बराबरी खेलेको बंगलादेशले सिरिस आफ्नो पोल्टामा पारेको छ।

बंगलादेशको घरेलु मैदान बंगबन्धु रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशसँग बराबरी गरेपछि सिरिज बंगलादेशले आफ्नो कब्जामा पारेको हो।

आजको खेलमा नेपाली टोलीबाट शेसेहाङ आङदम्बे, पुजन तामाङले डेब्यू गरेका छन्।
 

प्रकाशित: Nov 17, 2020| 13:34 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।