शनिबार, चैत ७, २०८२

मोहम्मद सलाहलाई कोरोना संक्रमण

काठमाडौं– इंग्लिस प्रिमियर क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

National life

उनलाई कोराना पुष्टि भएपछि इजिप्ट फुटबल एसोसिएसनले सूचना जारी गर्दै जानकारी दिएको हो। सूचना अनुसार उनलाई अहिले कुनै पनि लक्षण देखिएको छैन।

लिभरपुल फरवार्ड इजिप्टको टिमबाट अफ्रिका कप अफ नेसन्सको लागि उनी अहिले स्वदेशी टिममा थिए। उनीसँगै परीक्षण गराइएका अन्य खेलाडीको भने रिपोर्ट नेगेटिभ आएको छ।

कप अफ नेसन्सको छनोट अन्तर्गत इजिप्टले शनिबार टोगोसँग प्रतिस्पर्धा गर्नेछ। यता राष्ट्रिय टोलीका फरवार्ड अहिले होम आइसोलेसनमा छन्।

प्रकाशित: Nov 14, 2020| 01:21 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।