शुक्रबार, असार १२, २०८३

त्रिदेशीय टी–२०: नेपालले हङकङलाई दियो २१४ रनको लक्ष्य

शनिबार, कात्तिक ४, २०८०
नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो।

नेपाल र जापानबीचको खेल वर्षाले रोकियो

शनिबार, कात्तिक ४, २०८०
नेपालले २ विकेट गुमाएर १४० रनको योगफल बनाएको छ।

जापानसँग सेमिफाइनल खेल्दै नेपाल

शुक्रबार, कात्तिक ३, २०८०
मलेसियामा जारी प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले जापानसँग स्पर्धा गर्ने भएको हो।

नेपालद्वारा हङकङ ६ विकेटले पराजित

नेपालद्वारा हङकङ ६ विकेटले पराजित

हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
साउदीलाई ३०१ रनले हराएर नेपाल सेमिफाइनलमा

साउदीलाई ३०१ रनले हराएर नेपाल सेमिफाइनलमा

आज मलेसियामा जारी खेलमा नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा ४६ रनमै अल आउट भएको हो। 
हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

हङकङले  ४.३ ओभरमा १४ रन बनाएर खेलिरहेको छ। 
एसीसी यू–१९ कपः नेपालले साउदीलाई दियो ३४८ रनको लक्ष्य

एसीसी यू–१९ कपः नेपालले साउदीलाई दियो ३४८ रनको लक्ष्य

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनाएको छ।
नेपाली सेनाका राईलाई लिगलिगे दौडको उपाधि 

नेपाली सेनाका राईलाई लिगलिगे दौडको उपाधि 

उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्।
प्रकाशित
बुधबार, कात्तिक १, २०८०  ०७:१०

प्रकाशित
सोमबार, असोज २९, २०८०  १३:४१

प्रकाशित
बिहीबार, असोज २५, २०८०  १३:०९

एसीसी यू–१९ कप: नेपालले इरानलाई २७४ रनले हरायो

मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुअघि ३५३ रन बनाएको थियो।

प्रकाशित
बुधबार, असोज २४, २०८०  १६:३९

विश्वकप फुटबल छनोटका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

प्रकाशित
मंगलबार, असोज २३, २०८०  १६:३०

महाकाली नदी किनारमा बिच भलिबल खेलाइँदै

नेपाली सेनाको श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा २९ असोजदेखि बिच भलिबल खेलाइन लागेको हो।

प्रकाशित
मंगलबार, असोज २३, २०८०  १३:२०

प्रकाशित
आइतबार, असोज २१, २०८०  ०६:२३

प्रकाशित
शनिबार, असोज २०, २०८०  १६:२२

कबड्डीमा नेपाललाई पदक दिलाउने अनुजाको घर पुग्दा…

सानो घर, थोरै खेतीपाती र भैँसीपालनको परिवेशले अनुजा संघर्ष गरेरै खेल जगत‍्मा गाउँबाट उदाएकी प्रतिभा हुन् भन्ने स्पष्ट झल्किन्छ।

प्रकाशित
शुक्रबार, असोज १९, २०८०  ०९:१६

प्रकाशित
बिहीबार, असोज १८, २०८०  १३:५०

भारोत्तोलनमा विशाल सिंहको दुर्लभ कीर्तिमान

आज चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।

प्रकाशित
बुधबार, असोज १७, २०८०  ०९:४८

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

सेमिफाइनलमा प्रवेशगरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुंगो लागेको हो।