बिहीबार, वैशाख २०, २०८१

नेपाल र साउदीबीचको खेल आठ ओभरमा झारियो

 |  बुधबार, वैशाख ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ५, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरेबियाबीचको खेल ८ ओभरको हुने भएको छ। वर्षाका कारण निर्धारित समयमा खेल हुन नसकेपछि ओभर छुट्याएर खेलाउन लागिएको हो।

नेपालले साउदी अरेबियाविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

प्रकाशित: Apr 17, 2024| 14:17 बुधबार, वैशाख ५, २०८१
प्रतिक्रिया दिनुहोस्