आइतबार, मंसिर २८, २०८२

भारोत्तोलनमा विशाल सिंहको दुर्लभ कीर्तिमान

बिहीबार, असोज १८, २०८०
आज चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

बुधबार, असोज १७, २०८०
सेमिफाइनलमा प्रवेशगरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तिमा कास्य पदक प्राप्त गर्ने टुंगो लागेको हो।

प्रकाशित
आइतबार, असोज १४, २०८०  १०:३९


प्रकाशित
आइतबार, असोज १४, २०८०  ०८:३३

साग केलाउँदै छोराको खेल हेरेकी कुशलकी आमा भन्छिन्- देशको नाम राख्यो, निकै खुसी छु

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ। 

प्रकाशित
शनिबार, असोज १३, २०८०  १०:४६

बुबाको अधियाँ कमाइले क्रिकेटर बनेका भीम सार्की

चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि फेरियो सार्की परिवारको दैनिकी।

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  २१:३६

प्रकाशित
शुक्रबार, असोज १२, २०८०  १५:०५

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

आज चाइना हाङझाव स्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउन्ड (क्वाटर्रफाइनल) खेलमा नेपाल आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।

प्रकाशित
बिहीबार, असोज ११, २०८०  १६:३६

नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । 

प्रकाशित
बुधबार, असोज १०, २०८०  १४:१४

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।

प्रकाशित
बुधबार, असोज १०, २०८०  १२:४५

प्रकाशित
बुधबार, असोज १०, २०८०  १०:४६

क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेर पुरुष क्रिकेटमा अहिलेसम्मको ठूलो जित निकालेको हो।

प्रकाशित
सोमबार, असोज ८, २०८०  १५:५१

नेपालले माल्दिभ्सलाई ४–१ ले हरायो

नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको हो।