सोमबार, मंसिर १०, २०८१

कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु

कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु

१ सय किलोमिटरको कोरा भक्तपुर साइकलिङ च्यालेन्जमा महिला ५० जनासहित करिब ६ सय बढीको सहभागिता। 
नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित

नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित

नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभर खेल्दै ६ विकेटको क्षतिमा १८१ रन बनाएर जित निकालेको हो।
नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

सुरुआती कमजोर खेलेको नेपालले अन्तिममा सम्हालिएर ३७ ओभरमा सम्पूर्ण विकेट गुमाई १७९ रन बनाएको हो। 
एसीसी इमर्जिङ नेसन्स टिम्स कप आजदेखि
प्रकाशित
बिहीबार, असार २८, २०८०  ०८:१४

बंगलादेश उड्यो नेपाली महिला फुटबल टिम
प्रकाशित
मंगलबार, असार २६, २०८०  १३:०५

बंगलादेश उड्यो नेपाली महिला फुटबल टिम

३१ सदस्यीय नेपाली महिला फुटबल टोली मैत्रीपूर्ण दुई खेल खेल्न बंगलादेश उडेको हो। 


क्रिकेट खेलाडीलाई सरकारले दिन्छु भनेको रकम १६ महिनापछि बाँडियो
प्रकाशित
शनिबार, असार २३, २०८०  १२:५५

क्रिकेट खेलाडीलाई सरकारले दिन्छु भनेको रकम १६ महिनापछि बाँडियो

नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिता च्याम्पियन गण्डकीको टोलीलाई प्रदेश सरकारले त्यतिबेला घोषणा गरेको जनही ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि पाएका हुन्।

विश्वकप छनोट खेलेर स्वदेश फर्कियो क्रिकेट टोली
प्रकाशित
शुक्रबार, असार २२, २०८०  १३:१०

विश्वकप छनोट खेलेर स्वदेश फर्कियो क्रिकेट टोली

नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरे पनि वेस्ट इन्डिजसँग १०१ रन र नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि सुपर सिक्स पुग्नबाट असफल भएको थियो।

बंगलादेशका क्रिकेट कप्तान इकवालले लिए संन्यास
प्रकाशित
बिहीबार, असार २१, २०८०  १६:३४

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि 
प्रकाशित
बुधबार, असार २०, २०८०  ११:०५

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि 

मंगलबार राती भएको फाइनल खेलमा घरेलु टोली भारतले कुवेतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो। 

आईसीसी विश्वकप : नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित
प्रकाशित
मंगलबार, असार १९, २०८०  २१:०५

आयरल्यान्डलाई नेपालको २६९ रनको लक्ष्य
प्रकाशित
मंगलबार, असार १९, २०८०  १७:१३

एसीसी यू-१६ क्रिकेटको उपाधि नेपाललाई
प्रकाशित
मंगलबार, असार १९, २०८०  ११:५३

एसीसी यू–१६ इस्ट जोनकपः नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य
प्रकाशित
मंगलबार, असार १९, २०८०  १०:४१

एसीसी यू–१६ इस्ट जोनकपः नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य

टस जितेर पहिलो ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २५२ रन बनाएको छ।

एसीसी यू–१६ इस्ट जोनकपः सिंगापुरलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
प्रकाशित
सोमबार, असार १८, २०८०  १२:५४

एसीसी यू–१६ इस्ट जोनकपः सिंगापुरलाई हराउँदै फाइनलमा पुग्यो नेपाल

बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।