शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दिनेश कार्तिकले लिए क्रिकेटबाट संन्यास

 |  शनिबार, जेठ १९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १९, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- भारतीय क्रिकेटर दिनेश कार्तिकले क्रिकेटबाट सन्न्यास लिएका छन्। ३९ वर्षीय विकेटकिपर ब्याटर कार्तिकले शनिबार आफ्नो जन्मदिन पारेर सन्न्यास लिएको घोषणा गरेका हुन्।

उनले भारतीय टोलीबाट २६ टेस्ट, ९५ एक दिवसीय र ६० टी-२० खेलेका छन्। सन् २००४ मा टेस्टमा डेब्यु गरेका उनले २००६ मा एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए।

कार्तिकले इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्गलोरबाट खेल्दै आएका थिए। पछिल्लो खेल उनले आईपीएलमा राजस्थानसँग २२ मे मा खेलेका थिए।

प्रकाशित: Jun 01, 2024| 20:04 शनिबार, जेठ १९, २०८१
प्रतिक्रिया दिनुहोस्