सोमबार, असोज २६, २०८३

लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित

 |  सोमबार, असोज २६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०८३

काठमाडौं- प्रिमियर लिगमा विवादमा रहेकै समयमा आइतबार राति सम्पन्न प्रिमियर लिगको लिभरपुलविरुद्धको खेलमा म्यानचेस्टर सिटीले ३-० को शानदार जित हासिल गरेको छ।

म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्ड, जेरेमी डोकु र रयान चेर्कीले एक एक गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर सिटीको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यस्तै लिभरपुलको ६ खेलमा ९ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ।

प्रकाशित: Oct 12, 2026| 07:11 सोमबार, असोज २६, २०८३
प्रतिक्रिया दिनुहोस्