सोमबार, मंसिर १०, २०८१
बनेपामा फुटबल एकेडेमी स्थापना

बनेपामा फुटबल एकेडेमी स्थापना

शनिबार, साउन २०, २०८०
बालबालिकालाई फुटबलमा आकर्षित गर्न सानै उमेरदेखि प्रशिक्षण दिएर उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीसम्मका उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य। 

नेपालमा हुँदै एसिया रग्बी प्रतियोगिता

नेपालमा हुँदै एसिया रग्बी प्रतियोगिता

नेपाल रग्बी संघद्वारा आगामी २–३ भदौमा आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ विभिन्न सात र महिलातर्फ तीन राष्ट्रको सहभागिता रहनेछ।
आईसीसी महिला विश्वकपको एसिया छनोटमा छानिए २४ खेलाडी

आईसीसी महिला विश्वकपको एसिया छनोटमा छानिए २४ खेलाडी

क्यानले मलेसियामा आयोजना हुने प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो।
लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन्। राज्यको बढी लगानी पनि काठमाडौं केन्द्रित छ। अभावै अभावका बीच मोफसलमा खेल प्रतियोगिता आयोजनामा भने भइरहैकै छन्। तिनै प्रतियोगिताबाट खेलाडी पर्याप्त मात्रामा...
महिला विश्वकपः स्वीडेनले इटालीलाई हरायो 

महिला विश्वकपः स्वीडेनले इटालीलाई हरायो 

पहिलो हाफमै ३ गोल गरेको स्वीडेनले दोस्रो हाफमा थप २ गोल गरेर इटालीलाई लज्जास्पद पराजय चखाएको हो।
त्रिभुवन आर्मी क्लबको फुटबल टोली भारत उड्यो
प्रकाशित
शनिबार, साउन १३, २०८०  १६:०१

त्रिभुवन आर्मी क्लबको फुटबल टोली भारत उड्यो

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले भारतका दिल्ली एफसी, चेन्नाई एफसी र हैदरवाद एफसीजस्ता ए वरीयताका फुटबल टिमसँग स्पर्धा गर्नेछ।

महिला विश्वकप: पोर्चुगलसँग भियतनाम पराजित
प्रकाशित
बिहीबार, साउन ११, २०८०  १५:५२

महिला विश्वकप: पोर्चुगलसँग भियतनाम पराजित

न्युजिल्यान्डको एफएमजी रंगशालामा भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हराएको हो। 

वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिकाको अर्को कीर्तिमान
प्रकाशित
बुधबार, साउन १०, २०८०  १७:५६

वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिकाको अर्को कीर्तिमान

दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागकी चार स्वर्णधारी पौडीबाज गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

महिला विश्वकपः जापानसँग हार्‍यो कोस्टारिका
प्रकाशित
बुधबार, साउन १०, २०८०  १४:१९

महिला विश्वकपः जापानसँग हार्‍यो कोस्टारिका

यसअघि जाम्बियालाई ५–० ले स्तब्ध बनाएको जापानले पछिल्लो जितसँगै समूहमा ६ अंक बनाएको छ। 

महिला विश्वकपः आयोजक न्युजिल्यान्डलाई फिलिपिन्सले हरायो
प्रकाशित
मंगलबार, साउन ९, २०८०  १४:२६

महिला विश्वकपः आयोजक न्युजिल्यान्डलाई फिलिपिन्सले हरायो

आज भएको दोस्रो खेलमा घरेलु टोली न्युजिल्यान्डले फिलिपन्ससँग १–० ले हार बेहोरेको हो। 

पाकिस्तानले जित्यो इमर्जिङ एसिया कप उपाधि 
प्रकाशित
सोमबार, साउन ८, २०८०  १२:०६

पाकिस्तानले जित्यो इमर्जिङ एसिया कप उपाधि 

श्रीलंकाको कोलम्बोमा अवस्थित आर प्रेमदाशा क्रिकेट रंगशालामा भएको खेलमा भारतलाई १२८ रनले हराउँदै पाकिस्तान च्याम्पियन भएको हो।

हिमालको काखमा आकर्षक खेल मैदान, तर हुँदैन प्रतियोगिता
प्रकाशित
शनिबार, साउन ६, २०८०  ०९:२५

हिमालको काखमा आकर्षक खेल मैदान, तर हुँदैन प्रतियोगिता

पोखरा रंगशाला चिरिच्याँट्ट छ। भित्री र बाहिरी संरचना युरोपियन देशको भन्दा कम छैनन्। उत्तरतिरका हिमालले यसको सुन्दरता झनै बढाएको छ।

एसीसी इमर्जिङ एसिया कपः नेपालले युएईलाई ३ विकेटले हरायो
प्रकाशित
बुधबार, साउन ३, २०८०  १६:०८

एसीसी इमर्जिङ एसिया कपः नेपालले युएईलाई ३ विकेटले हरायो

युएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गरेको हो।

कैदीहरुलाई खेलाडी, प्रशिक्षक र रेफ्री तालिम
प्रकाशित
बुधबार, साउन ३, २०८०  १५:०९

नेपाललाई यूएईले दियो १५८ रनको लक्ष्य
प्रकाशित
बुधबार, साउन ३, २०८०  १३:४१

इमर्जिङ टिम्स कपमा नेपालले आज यूएईसँग खेल्दै
प्रकाशित
बुधबार, साउन ३, २०८०  ०८:४०

नेपाल भारत 'ए' सँग ९ विकेटले पराजित
प्रकाशित
सोमबार, साउन १, २०८०  २१:२१