बिहीबार, असार ४, २०८३

एक खेल बाँकी हुँदै वेस्ट इन्डिज 'ए' ले जित्यो टी-२० श्रृंखला

 |  बिहीबार, वैशाख २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २०, २०८१
National life
Shivam cement

काठमाडौं- वेस्ट इन्डिज ‘ए’ ले  नेपालसँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै जितेको छ। पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेल जितेसँगै अन्तिम खेल नखेली वेस्ट इन्डिजले सिरिज जितेको हो।

चौथो खेलमा नेपाल  वेस्ट इन्डिजसँग २८ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको थियो।

घरेलु टोली नेपालले लक्ष्य भेट्टाउन नसकेपछि सिरिज गुमाएको हो।

प्रकाशित: May 02, 2024| 15:51 बिहीबार, वैशाख २०, २०८१
प्रतिक्रिया दिनुहोस्