सोमबार, मंसिर १०, २०८१
साफ च्याम्पियनसिपः नेपाल–भारत एउटै समूहमा

साफ च्याम्पियनसिपः नेपाल–भारत एउटै समूहमा

बुधबार, जेठ ३, २०८०
बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले गरेको लक्की ड्रमा नेपाल, भारत, पाकिस्तान र कुवेत समूह ‘ए’ मा परेका हुन्। 

त्रिभुवन आर्मी क्लबले जित्यो बिच भलिबल उपाधि 

त्रिभुवन आर्मी क्लबले जित्यो बिच भलिबल उपाधि 

पाल्पाको रानीमहलमा भएको खेलामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल। 
सीताराम कोइरालालाई खेलकुद पत्रकारिता पुरस्कार

सीताराम कोइरालालाई खेलकुद पत्रकारिता पुरस्कार

खेल मन्त्रालयमा प्राप्त आवेदन मूल्यांकनका आधारमा पुरस्कारका लागि कोइरालाको नाम छनोट भएको हो। 
रानीमहलमा खेलाइँदै राष्ट्रिय बिच भलिबल
प्रकाशित
मंगलबार, वैशाख २६, २०८०  १३:५३

रानीमहलमा खेलाइँदै राष्ट्रिय बिच भलिबल

प्रतियोगितामा ६ प्रदेश, ३ विभागीय टोली र आयोजक गरी १० टोलीको सहभागिता रहनेछ।

निलम्बन फुकुवा भएपछि प्रशिक्षणमा फर्किए मेस्सी
प्रकाशित
सोमबार, वैशाख २५, २०८०  १९:५५

आइपिएलमा दिल्लीले बैंग्लोरलाई ७ विकेटले हरायो
प्रकाशित
आइतबार, वैशाख २४, २०८०  ०७:३१

आइपिएलमा दिल्लीले बैंग्लोरलाई ७ विकेटले हरायो

इंग्लिस ब्याटर फिल साल्टको उत्कृष्ट पारीको मद्दतमा भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ।


चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लियो
प्रकाशित
बुधबार, वैशाख २०, २०८०  ०८:२३

रास्वपाको प्रस्ताव- एसिया कप नेपालमा गर्न पहल थालौं
प्रकाशित
मंगलबार, वैशाख १९, २०८०  १९:३२

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई
प्रकाशित
मंगलबार, वैशाख १९, २०८०  १९:०४

एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी बने सन्दीप 
प्रकाशित
मंगलबार, वैशाख १९, २०८०  १३:०६

एसीसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी बने सन्दीप 

युएईविरुद्धको खेलमा नेपाललाई विजयी गराएर एसिया कप छनोटमा पुर्‍याउन सन्दीपको भूमिका महत्त्वपूर्ण।    

सन्दीप बने प्रिमियर कपको ‘सर्वोत्कृष्ट’ खेलाडी
प्रकाशित
मंगलबार, वैशाख १९, २०८०  १३:०३

सन्दीप बने प्रिमियर कपको ‘सर्वोत्कृष्ट’ खेलाडी

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा बलर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। 

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाइ
प्रकाशित
मंगलबार, वैशाख १९, २०८०  १२:१२

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डको बधाइ

नेपाली क्रिकेट टोलीलाई शुभकामना तथा बधाइ दिँदै यूएईविरुद्ध शानदार जित निकालेकामा खुसी लागेको प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया।

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट
प्रकाशित
मंगलबार, वैशाख १९, २०८०  ११:४९

यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको छ।

खातै खोल्न नसकेर आउट भए कप्तान रोहित पौडेल
प्रकाशित
मंगलबार, वैशाख १९, २०८०  १०:५६

खातै खोल्न नसकेर आउट भए कप्तान रोहित पौडेल

नेपालको तेस्रोविकेट गुमाएको छ।