शुक्रबार, वैशाख २१, २०८१

गणेशमान सिंहको नाममा क्रिकेट प्रतियोगिता हुने

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- लौह पुरुष गणेशमान सिंहको नाममा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगितामा ७ वटै प्रदेशका टोलीहरुको सहभागिता हुनेछ।

मूलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता वैशाख ४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ। टी–२० फर्म्याटमा  हुने प्रतियोगितालाई नागार्जुन नगरपालिका र नागार्जुन खेलकुद विकास समितिले पनि सहयोग गरेको आयोजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

प्रकाशित: Apr 09, 2024| 17:24 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्