बुधबार, भदौ १०, २०८३

आईपीएलमा दिल्लीसँग गुजरात पराजित

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं- आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गरेको छ। गुजरातले कमजोर प्रदर्शन गरेपछि यो जित सम्भव भएको हो।

पहिले ब्याटिङ गरेको गुजरात १७.३ ओभरमा ८९ रनमै अलआउट भएको थियो। प्रतियोगितामा गुजरातको यो अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो। 

जवाफमा दिल्लीले ८.५ ओभरमै चार विकेट गुमाएर ९२ रन बनायो। दिल्लीको यो तेस्रो जित हो र ६ अंकसहिच टिम छैटौं स्थानमा उक्लेको छ। गुजरात भने सातौं स्थानमा छ र उसको पनि ६ अंक छ। 

प्रकाशित: Apr 18, 2024| 06:53 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्