शनिबार, मंसिर ६, २०८२

विश्वकप फुटबल एक दिनअघि नै सुरु हुँदै

बिहीबार, साउन २६, २०७९
आउँदो नोभेम्बर २१ बाट कतारमा सुरु हुने फिफा विश्वकप एक दिनअघि नोभेम्बर २० बाटै सुरु हुने भएको छ।

सुपर कपको उपाधि रियल मड्रिडलाई, बालेन डि’ओरको नजिकै बेञ्जिमा

बिहीबार, साउन २६, २०७९
युरोपेली सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। बुधबार राति फिनल्यान्डको राजधानी हेलेसिन्की नजिकै रहेको हेलेसिन्की ओलम्पिक रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रांकफर्टलाई हराउँदै उपाधि जितेको हो।

एन्फा कार्यसमितिको दोस्रो बैठक आज, यी विषयमा छलफल हुने

बिहीबार, साउन २६, २०७९
यसअघि साउन ५ गते बोलाइएको दोस्रो बैठक सुरुआतमै स्थगित भएपछि बैठक बिहीबार बस्न लागेको हो।

जसको एकै सिजनमा करोड जर्सी बिक्छ

जसको एकै सिजनमा करोड जर्सी बिक्छ

खेलाडी फेरबदल तथा तिनको सर्वाधिक जर्सी बिक्ने विषयलाई पनि निकै चासोका साथ हेरिन्छ। यो सिजनको सुरुआत हुँदै गर्दा खेलाडीको जर्सी बिक्ने क्रम बाक्लिँदै छ।
नेपाली क्रिकेटर : आईसीसी वरीयतामा को अगाडि?

नेपाली क्रिकेटर : आईसीसी वरीयतामा को अगाडि?

ऐरी टी–ट्वान्टीको ब्याटिङमा ४२औं स्थानमा छन्। उनी यसअघि पनि सोही स्थानमा थिए। अलराउन्डरतर्फ पनि उनको आठौँ स्थानको वरीयता परिवर्तन भएको छैन।
विश्व बक्सिङ सम्मेलनमा ट्रान्सजेन्डर मुद्दाबारे छलफल चलाइँदै

विश्व बक्सिङ सम्मेलनमा ट्रान्सजेन्डर मुद्दाबारे छलफल चलाइँदै

संघले यस विषयबारे निक्र्र्योल गर्न निष्ठा, निष्पक्षता र समानताबारे सोचिने बताएको छ।
संन्यासको संघारमा सेरेना विलियम्स

संन्यासको संघारमा सेरेना विलियम्स

उनीले आफू अब खेलकुदबाट टाढा हुने भन्दै संन्यासको घोषणा नगरे पनि आफ्नो धारणा सार्वजनिक गरेकी थिइन्।
राष्ट्रिय टोलीमा फर्किए पूर्वकप्तान ज्ञानेन्द्र मल्ल

राष्ट्रिय टोलीमा फर्किए पूर्वकप्तान ज्ञानेन्द्र मल्ल

अर्जुन साउदले पहिलो पटक टोलीमा परेका हुन्। ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारी भने टोलीमा परेका छैनन्। पछिल्लो समय उनीहरू नियमित रूपमा टोलीमा पर्दै आएका थिए।
प्रकाशित
मंगलबार, साउन २४, २०७९  २०:००

केन्या जाने नेपाली टिमको घोषणा, ज्ञानेन्द्र मल्ल पनि टिममा

क्यानले सोमबार मात्र नेपाली टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकरलाई नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट उनले केन्या खेल्न जाने नेपाली टिमको घोषणा गरेको हो।

प्रकाशित
मंगलबार, साउन २४, २०७९  १७:१९

इन्द्रधाराको सपनाले बनायो लो मान्थाङमा विश्वकै उचाइको गल्फ कोर्स

अहिले नेपालमा सात वटा आधिकारिक गल्फ कोर्स छन्। त्यसैमा थपिँदै छ, मुस्ताङ गल्फ कोर्स।

प्रकाशित
सोमबार, साउन २३, २०७९  २१:१२

आशा र आशंकाको घेरामा प्रशिक्षक प्रभाकर : सफल खेलाडी, असफल राजनीति

आफ्नो समयको प्रभावशाली खलाडी प्रभाकरको लागि नेपाली टिम ठूलो चुनौतीको विषय बन्‍नेछ। पछिल्लो अवस्थामा छोटो समयका लागि मात्र प्रशिक्षक पाएको नेपाली टिमलाई एक बनाउनका लागि कुनै पनि प्रशिक्षकलाई सजिलो हुने...

प्रकाशित
सोमबार, साउन २३, २०७९  १८:२५

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

प्रकाशित
सोमबार, साउन २३, २०७९  १५:५०

बार्सिलोनाबाट ड्यानी आल्भेसको बिदाइ [तस्बिरहरू]

फुटबल इतिहासकै सर्वाधिक पदक जित्ने खेलाडी बनेका आल्भेसले ब्राजिल तथा विभिन्न क्लबबाट ४३ उपाधि जितेका छन्।

प्रकाशित
सोमबार, साउन २३, २०७९  ०७:२९

हाल्यान्डको डेब्यू गोलमा म्यानचेस्टर सिटीको जित

वेस्ट हामको घरेलु मैदानमा भएको खेलमा सिटीले २–० जित निकालेको हो।

प्रकाशित
आइतबार, साउन २२, २०७९  २२:५९

सिजनको पहिलो खेलमै युनाइटेड पराजित

३१ औं सिजनको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमै म्यानचेस्टर युनाइटेड पराजित भएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति सम्पन्न भएको खेलमा युनाइटेडले ब्राइटनसँग २–१ को हार बेहोरेको हो।

प्रकाशित
आइतबार, साउन २२, २०७९  १७:४८

आफ्नै खर्चमा फुटबलको प्रशिक्षण लिन हल्याण्ड जाँदै नेपाली खेलाडी

हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई इतबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले शुभकामना सहित बिदाइ...

प्रकाशित
आइतबार, साउन २२, २०७९  ०९:५६

प्रिमियर लिगमा चेल्सी र टोटेनहमको जित, बराबरीमा रोकियो लिभरपुल

फुलहामको मैदानमा सम्पन्न पहिलो लेगेको खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध २–२ को बराबरी खेलेको हो।

प्रकाशित
आइतबार, साउन २२, २०७९  ०७:२४

मेस्सी र नेयमार चम्किँदा पीएसजीको सानदार जित

पछिल्लो सिजनमा गोलको खडेरी लागेका मेस्सीले यो सिजनको पहिलो खेलमै दुई गोल गरेपछि शनिबार राति पीएसजीले ५–० को सानदार जित निकालको हो।

प्रकाशित
शनिबार, साउन २१, २०७९  १९:५०

खेलाडी विदेश पलायनबारे सोच्‍न ढिला भएन?

नेपालको फुटबल क्षेत्रलाई उँभो लगाउँदै गरेका सन्तोष तामाङ, दर्शन गुरुङ, हेमन गुरुङ, एलन न्यौपाने, जगजीत श्रेष्ठ, निरोज बस्नेतलगायतका खेलाडी खेलले जीवनयापन नधानिएपछि रोजगारीका लागि विदेश पलायन हुनुपर्ने विवशता।

प्रकाशित
शनिबार, साउन २१, २०७९  १९:४०

धनलक्ष्मी स्क्‍वासको उपाधी अरहन्त र कृष्णालाई

शीर्ष वरीयताप्राप्त अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताप्राप्त अमृत थापा मगरलाई सोझो सेटमा हराएर चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वाश प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएका छन्।