शनिबार, मंसिर ६, २०८२

एम्बाप्पे पेनाल्टीमा चुके पनि पीएसजीको सानदार जित

आइतबार, साउन २९, २०७९
फ्रेन्च लिग वानमा पीएसजीले मेन्टेपिलरविरुद्ध शनिबार राति सानदार जित निकालेको छ।

बराबरीमा रोकियो १० खेलाडीमा समेटिएको बार्सिलोना

आइतबार, साउन २९, २०७९
स्पेनिस शीष डिभिजनको फुटब ला लिगाको पहिलो खेलमै बार्सिलोना गोलररहित बराबरीमा रोकिएको छ।

प्रिमियर लिगमा सिटीको सानदार जित, एस्टन भिल्ला पनि विजयी

आइतबार, साउन २९, २०७९
इंग्लिस प्रिमियर लिग (ईपीएल)को साविक विजेता म्यानचेस्टर सिटीले लगातार दोस्रो जित निकालेको छ।

ईपीएलमा ब्रेन्टफर्डसँग युनाइटेडको लज्जास्पद हार

ईपीएलमा ब्रेन्टफर्डसँग युनाइटेडको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग(ईपीएल)मा ब्रेन्टफर्डसँग म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। ब्रेन्टफर्डको घरेलु मैदानमा शनिबार राति सम्पन्न भएको खेलमा युनाइटेडले ४–० को हार बेहोरेको हो।
जिसस : आर्सनललाई अर्को स्तरमा पुर्‍याउने खेलाडी

जिसस : आर्सनललाई अर्को स्तरमा पुर्‍याउने खेलाडी

युरोपली च्याम्पियन्स लिगमा क्लबले स्थान बनाओस् भन्ने हेतुका साथ इंग्लि क्लब आर्सनलले ब्राजिलियन फरबार्ड ग्याब्रियल जिससलाई यो सिजनअघि अनुबन्ध गरेको थियो। लगातार ६ वर्ष च्याम्पियन्स लिगबाट बाहिरिएपछि अब आर्सनल युरोपको...
नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर

नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन्। शनिबार साँझ काठमाडौं ओर्लिएका मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन्।
विवाद समाधान कुरिरहेको नेपाल सुपर लिग

विवाद समाधान कुरिरहेको नेपाल सुपर लिग

मोफसलका क्लबहरू नेपालको मूल धारको फुटबलमा अट्न नसकेको बेला पछिल्लो समय विराटनगरदेखि धनगढीसम्मका खेलाडीलाई समेटेर मूलधारमा ल्याउने जमर्को गरिरहको अवरुद्ध नेपाल सुपर लिग सञ्चालन हुने संकेत।
नेपाल फुटकन्ट्याक्ट कराँते महासंघको संयोजकको जिम्मेवारी विष्णुकान्तलाई

नेपाल फुटकन्ट्याक्ट कराँते महासंघको संयोजकको जिम्मेवारी विष्णुकान्तलाई

नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव विष्णुकान्त अर्याललाई महासंघको निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ।
प्रकाशित
शनिबार, साउन २८, २०७९  १९:०२

मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध

नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी बहराइनको दोश्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन्।

प्रकाशित
शनिबार, साउन २८, २०७९  १७:२३

प्रिमियर लिगको दोस्रो चरण आजबाट

इंग्लिस प्रिमियर लिग (ईपीएल)को दोस्रो चरणको खेल शनिबारबाट इंग्ल्यान्डमा सुरु हुँदैछ। गए साता पहिलो चरणको खेल सकिएको लिगमा आज(शनिबार) बाट दोस्रो चरणको खेल सुरु हुन लागेको हो।

प्रकाशित
शनिबार, साउन २८, २०७९  १६:५३

खेलकुद पत्रकार मञ्च कैलाली अध्यक्षमा पाठक

मञ्चको शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

प्रकाशित
शनिबार, साउन २८, २०७९  १४:०४

इटालीमा सुरु हुँदै सिरी ए, मिलन र एटलान्टाको खेल शनिबार

हरेक वर्ष अगस्तबाट सुरु हुने युरोपका ठूला लिग यो वर्ष चाँडो सुरु हुँदै छन्। यसै मेसोमा सिरी ए पनि शनिबाट सुरु हुन लागेको हो।

प्रकाशित
शनिबार, साउन २८, २०७९  १३:३१

ला लिगा सुरु : शनिबार बार्सिलोनाको पहिलो खेल

ला लिगाको उद्घाटन खेलमा शुक्रबार राती ओसासुनाले सेभियालाई २–१ ले हराएसँगै ला लिगा सुरु भएको हो।

प्रकाशित
शनिबार, साउन २८, २०७९  १०:०३

टाइसन फुरी बक्सिङबाट टाढा रहने

विश्व बक्सिङका महान् खेलाडी टाइसन फुरी बक्सिङबाट टाढा रहने भएका छन्। उनले लामो समयको पर्खाइपछि बक्सिङबाट टाढा रहने निर्णय गरेको पनि बताएका छन्।

प्रकाशित
शनिबार, साउन २८, २०७९  ०७:०६

स्वर्णधारी बैकुण्ठको त्यो पहिलो स्वर्ण

मानन्धरले तेस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गत कोलकातामा २ घन्टा १५ मिनेट लगाएर पूरा गरेको रेकर्ड हालसम्म कुनै पनि नेपाली खेलाडीले ब्रेक गर्न सकेका छैनन्।

प्रकाशित
शनिबार, साउन २८, २०७९  ०६:००

बार्सिलोनाको कोपभाजनमा परेका रिकी पुच

कोम्यानकै कालमा जाभीलाई प्रशिक्षक बनाउने हल्ला तीव्र थियो। यसले रिकीलाई पनि हौसला दिएको थियो। त्यो किनभने सन् २०१८ को प्रिसिजनमा पुचको उच्च प्रदर्शनका कारण जाभि प्रभावित भएका थिए।

प्रकाशित
शुक्रबार, साउन २७, २०७९  १६:५७

राष्ट्रिय यू–१७ टोलीबाट बाहिरिए १५ खेलाडी

राष्ट्रिय यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणबाट ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ।

प्रकाशित
शुक्रबार, साउन २७, २०७९  १२:३५

मेस्सी पीएसजी खेलाडीका लागि रोल मोडल : ग्याल्टियर

मेस्सीले खेलको अवस्थालाई बुझ्दै सोहीअनुसार खेल्ने हुँदा टिममा ऊर्जा भरिने गरेको ग्याल्टियर बताउँछन्।

प्रकाशित
बिहीबार, साउन २६, २०७९  २०:१२

एन्फा अध्यक्षले संघको गाडी नचढ्ने, बिक्रीवापतको रकम खेलाडी अक्षयकोषमा राख्‍ने

एन्फाले जारी गरेको विज्ञप्तिको ८ नम्बरमा भनिएको छ, 'एन्फाको स्वामित्वमा रहेको गाडीहरु (अध्यक्ष चढ्ने फर्चुनर र बस) सम्बन्धमा विकास श्रेष्ठ, रविन्द्र चन्द र मनिष जोशी सम्मिलित एक कमिटी बनाइ आवश्यक...

प्रकाशित
बिहीबार, साउन २६, २०७९  १८:१२

सहिद स्मारक लिग र एनएसएलको मिति निर्धारण, साफको टिकट मूल्य तोकियो

अखिल नेपाल फुटबल संघको दोस्रो कार्यसमिति बैठकले तय गरेको विभिन्न २२ एजेन्डाबारे छलफल गर्दै महिला साफ, एनएसएल, सहिद स्मारक लिगको विषयमा निर्णय गरेको जानकारी दिएको छ।