आइतबार, मंसिर ७, २०८२

५५औँ मिनेटमा बंगलादेशले फर्कायो नेपालविरुद्ध गोल

नेपालका अञ्जन विष्टले १७औँ, २७औँ र ३७औँ मिनेटमा गोल गरेका थिए। अञ्जनले आजकै खेलमा आठौँ, नवौँ र दसौँ अन्तर्राष्ट्रिय गोल गरेका हुन्।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपालविरुद्ध मैदान उत्रिएको बंगलादेशले पहिलो गोल गरेको छ। बंगलादेशले ५५औँ मिनेटमा गोल गरेको हो। 

बंगलादेशका सजाद हुसेनले गोल गरेका थिए। खेलमा नेपालले ३ गोल गरेको छ।

नेपालका अञ्जन विष्टले १७औँ,  २७औँ र ३७औँ मिनेटमा गोल गरेका थिए। अञ्जनले आजकै खेलमा आठौँ, नवौँ र दसौँ अन्तर्राष्ट्रिय गोल गरेका हुन्। 

प्रकाशित: Sep 27, 2022| 19:02 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।