आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलमन्त्रीले प्रधानमन्त्रीलाई दिए नवौं राष्ट्रिय खेलकुदको निम्तो

खेलमन्त्रीले प्रधानमन्त्रीलाई दिए नवौं राष्ट्रिय खेलकुदको निम्तो

मन्त्री गहतराजले प्रधानमन्त्री देउवालाई २८ असोजदेखि ३ कात्तिकसम्म पोखरामा हुने खेलमा सहभागिताका लागि निम्तो दिएका हुन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई  नवौं राष्ट्रिय खेलकुदको निम्तो दिएका छन्।

बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर मन्त्री गहतराजले २८ असोजदेखि ३ कात्तिकसम्म पोखरामा हुने खेलमा सहभागिताका लागि निम्तो दिएका हुन्।

मन्त्री गहतराज र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ प्रधानमन्त्रीलाई निम्तो दिन बालुवाटार पुगेका थिए। नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको पोखरामा  हुँदै छ।

प्रकाशित: Sep 29, 2022| 13:18 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।