आइतबार, मंसिर ७, २०८२

१७औँ मिनेटमा अञ्जनले गरे बंगलादेशविरुद्ध पहिलो गोल

नेपालले साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७ औँ मिनेटमा नेपालका अञ्जन विष्टले बंगलादेशविरुद्ध गोल गरेका हुन्।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- बंगलादेशविरुद्ध नेपालले पहिलो गोल गरेको छ।

National life

नेपालले साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७ औँ मिनेटमा नेपालका अञ्जन विष्टले बंगलादेशविरुद्ध गोल गरेका हुन्। 

यो विष्टको आठौँ अन्तर्राष्ट्रिय गोल हो। नेपालले बंगलादेशविरुद्ध २४औँ खेल खेलिरहेको छ। 

जितको लक्ष्यसाथ नेपाली टिम मैदानमा उत्रिएको छ।


प्रकाशित: Sep 27, 2022| 17:53 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।