सोमबार, वैशाख १४, २०८३

नेपालले श्रीलंकालाई हरायो, आज भुटानसँग खेल्दै

माल्दिभ्समा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध जित निकालेको हो।
 |  बुधबार, असोज १२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १२, २०७९

National life
kumari

काठमाडौं- दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगित साब हुमेन्स च्याम्पियनसिप २०२२ मा नेपालले मंगलबार राति श्रीलंकालाई ५५-४९ ले हराएको छ।

माल्दिभ्समा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध जित निकालेको हो। नेपालले आधा समयसम्म नै ३२-२१ लिड लिएको थियो। बाँकी समयमा पनि अग्रता बनाउँदै नेपालले जित निकालेको हो।

च्याम्पियनसिपको पहिलो खेलमा भने नेपालले माल्दिभ्सँग हार बेहोरेको थियो। त्यस्तै, अर्को खेलमा नेपालले आज भुटानको सामना गर्दैछ। यो खेल स्थानीय समयअनुसार बुधबार ३:३० बजे सुरुहुनेछ।

प्रकाशित: Sep 28, 2022| 10:23 बुधबार, असोज १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।