मंगलबार, फागुन १९, २०८२

१० मिनेटको अन्तरमा अञ्जनले गरे दुई गोल

बंगलादेशविरुद्ध नेपालले दुई गोल गरेको छ। १० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले दुवै गोल गरेका हुन्।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

kumari

काठमाडौं- बंगलादेशविरुद्ध नेपालले दुई गोल गरेको छ। १० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले दुवै गोल गरेका हुन्। 

साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७ औँ मिनेटमा नेपालका अञ्जन विष्टले पहिलो गोल गरेका थिए। त्यसको १० मिनेटपछि नै उनले थप एक गोल थपेका हुन्। जवाफमा बंगलादेशले भने गोल गर्न सकेको छैन। 

यो विष्टको नवौँ अन्तर्राष्ट्रिय गोल हो। नेपालले बंगलादेशविरुद्ध २४औँ खेल खेलिरहेको छ। यो मैत्रीपूर्ण खेल हो। 

प्रकाशित: Sep 27, 2022| 18:00 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।