आइतबार, मंसिर ७, २०८२

एसियन कप छनोट खेल्ने टोली घोषणा

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २०२३ मा हुने छनोटका लागि बिहीबार टोली घोषणा गरेका हुन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- एएफसी यू–१७ एसियन कप छनोटका लागि २३ सदस्यीय टोली घोषणा भएको छ।

National life

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २०२३ मा हुने छनोटका लागि बिहीबार टोली घोषणा गरेका हुन्। 

यसअघि सेप्टेम्बर १६ मा बन्द शिविरमा ३० खेलाडीलाई आमन्त्रित गरिएको थियो। 

नेपाल साफ यू–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो। 

यी हुन् खेलाडी
गोलकिपरः समीर चन्द, रुबिन भोगती, कृषल मोक्तान

Laxmi sunrise bank
kumari

डिफेन्डरः मदन पौडेल, युनिश मगर, दीपक थापा मगर, निशान्त तामाङ, विक्रम तामाङ, सेमन्त थापा, अश्विन घोरासैनी, धिरज विश्वकर्मा, राम थापा

मिडफिल्डरः हरिशराज भट्ट, प्रशान्त लक्ष्म, विनोद केसी, श्रीयांस मानन्धर, निरज कार्की, सरोज दारलामी, उनिश बुढाथोकी, लच्छु थापा, धनसिंह विक

फरवार्ड: सुवास बम, सिजल राई

प्रकाशित: Sep 29, 2022| 18:12 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।