मंगलबार, फागुन १९, २०८२

बंगलादेशविरुद्ध मैदानमा छन् नेपालका यी खेलाडी

नेपालले साँझ साढे ५ बजेदेखि बंगलादेशसँग २४औं खेल दशरथ रंगशालामा खेल सुरु भएको छ।
 |  मंगलबार, असोज ११, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ११, २०७९

काठमाडौं- नेपालले साँझ साढे ५ बजेदेखि बंगलादेशसँग २४औं खेल दशरथ रंगशालामा खेल सुरु भएको छ।

नेपालबाट किरण कुमार लिम्बूले कप्तानी सम्हालेका छन्। अन्जन विष्ट र विमल घर्ती मगरले फरवार्डमा छन्। 

मिडफिल्डको जिम्मा सुजल श्रेष्ठ, विशाल राई र सेसेहाङ्देम्बेले पाएका छन्। डिफेन्समा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल रहेका छन्।

जितको लक्ष्यसाथ नेपाली टिम मैदानमा उत्रिएको छ।

kumari

प्रकाशित: Sep 27, 2022| 17:35 मंगलबार, असोज ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।