मंगलबार, फागुन १९, २०८२

कास्कीमा तेक्वान्दो भवनको शिलान्यास

अहिले पोखरामा तेस्रो संस्करणको माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप चलिरहेको छ। सोही अवसरमा भवनको शिलान्यास भएको हो।
 |  शनिबार, असोज ८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज ८, २०७९

kumari

पोखरा- कास्कीको पोखरामा जिल्ला तेक्वान्दो संघको प्रशिक्षण भवन शिलान्यास भएको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शनिबार बिहान भवनको शिलान्यास गरेका हुन्।

अहिले पोखरामा तेस्रो संस्करणको माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप चलिरहेको छ। सोही अवसरमा भवनको शिलान्यास भएको हो।

संघको भवन नहुँदा प्रशिक्षण र अभ्यासका लागि समस्या हुने गरेको थियो। भवन निर्माणपछि खेलको गुणस्तर सुधारमा योगदान गर्ने विश्वास लिइएको छ।

प्रकाशित: Sep 24, 2022| 19:55 शनिबार, असोज ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।