शनिबार, मंसिर ६, २०८२

नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु

सोमबार, असोज ३, २०७९
काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ। साँझ पाँच बजे दशरथ रंगालामा खेल सुरु भएको हो।

बुुद्ध जन्मभूमिमा राष्ट्रिय खेलकुद ट्रफी

सोमबार, असोज ३, २०७९
१ असोजदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा २ असोेजमा लुम्बिनी प्रदेशको बुटवल र बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन गरिएको हो।

एसिया कप छनोटको सबै खेलमा नेपालको हार

सोमबार, असोज ३, २०७९
आइतबार राति सम्पन्न बंगलादेशविरुद्धको खेलमा पराजित भएसँगै छनोटका कुनै खेलमा नेपालले जित निकाल्न नसकेको हो।

महिला साफ फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

महिला साफ फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

खेल सोमबार साँझ पाँच बजे दशरथ रंगालामा सुरु हुदैँछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा एनआरटीको ल्याब फुटबल एकेडेमी

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा एनआरटीको ल्याब फुटबल एकेडेमी

एनआरटी ल्याब एकेडेमी सहिद स्मारक ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी)को फुटबल एकेडेमी हो। युथ ल्याबसँगको सम्झौता अनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र स्कुलका गरी १४ खेलाडी हुनेछन्। १४ खेलाडीले...
तेस्रो संस्करणको ब्यास युवा कप  फुटबल प्रतियोगिता सोमबारदेखि

तेस्रो संस्करणको ब्यास युवा कप फुटबल प्रतियोगिता सोमबारदेखि

ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।
ला  लिगामा बार्सिलोनाको जित

ला लिगामा बार्सिलोनाको जित

बार्सिलोनाको क्याम्प नोउ मैदानमा भएको खेलमा उसले पाहुना टिम एल्चेविरुद्ध ३-० को जित निकालेको हो।
उल्भ्सलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लियो

उल्भ्सलाई हराउँदै सिटी शीर्षस्थानमा उक्लियो

उल्भ्सको मोलिनियक्स रंगशालामा शनिबार राति सम्पन्न भएको खेलमा सिटीले ३-० को जित निकालेको हो।
प्रकाशित
आइतबार, असोज २, २०७९  ०७:३०

सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित

हट्सपर रंगशालामा सम्पन्न खेलको ५९औं मिनेटमा मैदान प्रवेश गरेका मिनले ह्याट्रिक पुरा गरेपछि टोटेनहमले ६-२ को फराकिलो जित निकालेको हो।

प्रकाशित
शनिबार, असोज १, २०७९  १५:०६

मिडिया हबमार्फत नेपालमा फुटबल विश्वकप प्रसारण

मिडिया हबले पायो नेपालमा विश्वकप फुटबल कतार २०२२ को लोगो, मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपिको अधिकार।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  २२:५१

१२ वर्षपछि एउटा प्रश्नको अन्त्य : नेपालले भारतलाई किन जित्न सक्दैन?

रश्मिको प्रहारमा बलले गोलकिपरलाई बायाँतिर छोड्दै पोस्टको जालीसम्मको यात्रा तय गरेको थियो। यो गोलले दशरथ रंगशालामा उपस्थित भएका करिब साढे ७ हजार दर्शकको स्वर एकैपटक गुञ्जयमान भएको थियो।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  २०:०५

साफमा दुई रेकर्ड : भारतमाथि नेपालको जित, उपाधिबाट भारत बञ्चित

महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो। नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन।नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १९:२५

भारतविरुद्ध विजयी हुँदै नेपाल फाइनल प्रवेश

नेपाली टोली छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनल प्रवेश गरेको छ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १८:३०

पहिलो हाफमा नेपाल भारतसँग एक गोलले अगाडि

छैटौँ साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल भारतसँग एक गोलले अगाडि रहेको छ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १८:१३

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिस क्लबलाई

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १७:२६

भारतविरुद्ध यस्तो छ नेपालको सुरुवाती प्लेइङ सेट

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा गीता राना, पुनम जर्घामगर, अमृता जैसी सुरुमा नै भारतविरुद्ध मैदान उत्रनेछन्। यस्तै, हीरा कुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बू, दीपा शाही, अनिता केसी प्रीति राई र...

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १७:०७

भुटानविरुद्ध ८ गोल : दोस्रोपटक फाइनलमा पुग्दा बंगलादेशले भेट्टायो पहिलो लक्ष्य

फाइनल पुगेपछि आफ्नो पहिलो लक्ष्य पूरा भएको प्रशिक्षक गोलोन रब्बानी छोटोनले बताएका छन्।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १४:००

बोलाउनेबित्तिकै आइहाल्ने फुटबलको असल साथी बंगलादेश

नेपालले हरेक वर्षजसो बंगलादेशसँग खेलिरहेको छ। डेढ वर्षअघि पनि नेपालले काठमाडौंमा बंगलादेशसँग खेलेको थियो। नेपालले बंगलादेशसँग अहिलेसम्म २३ खेलेको खेलेको छ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १२:३४

प्रधानमन्त्री देउवाले सार्वजनिक गरे नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सात वटै प्रदेशमा लगिनेछ।

प्रकाशित
शुक्रबार, भदौ ३१, २०७९  १२:३०

नवौं राष्ट्रिय खेलकुद : उपाधिका लागि भिड्दै आर्मी र पुलिस

समूह चरणको खेलमा आर्मीसँग पराजित भएको पुलिसको फाइनल भेट पुनः आर्मीसँग भएको हो।