बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • चुनावको दिन सुरु हुने विश्वकपको यस्तो छ खेलतालिका [नेपाली समयअनुसार]

चुनावको दिन सुरु हुने विश्वकपको यस्तो छ खेलतालिका [नेपाली समयअनुसार]

मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० (मंसिर ४ गते)देखि सुरु हुनेछ । कतारमा हुने भएकाले नेपालका दर्शकले सहज समयमा खेल हेर्न पाउने भएका छन् ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- फिफा विश्वकप फुटबल आउन अब दुई साताभन्दा कम समय बाँकी छ। विश्वकपमा संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुनेछ।

triton college

मध्यपूर्वी देश कतारले आयोजना अधिकार पाएको विश्वकप फुटबल नोभेम्बर २० (मंसिर ४ गते)देखि सुरु हुनेछ । कतारमा हुने भएकाले नेपालका दर्शकले सहज समयमा खेल हेर्न पाउने भएका छन् ।

विश्वकपको प्रशारण अधिकार नेपालमा मिडिया हबले पाएको छ। त्यसमार्फत हिमालय टेलिभिजनमा विश्वकप प्रत्यक्ष हेर्न पाइन्छ ।

नेपालभन्दा कतारको समय दुई घण्टा ४५ मिनेट ढिला छ। विश्वकपअन्तर्गत दिनको पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बने सुरु हुनेछ। पौने सात, पौने नौ, पौने १० र राति पौने १ गरी फरक फरक समयमा खेल हुनेछन् ।

विश्वकपको समूह चरणका ४८ र नकआउट चरणका १६ गरी गरी कुल ६४ खेल हुनेछ। 

corrent noodles
Metro Mart

विश्वकप खेल हुने मिति र समय

समूह चरण

मंसिर ४
१. समूह ‘ए’– कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

मंसिर ५
२. समूह ‘ए’– सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे)

३. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध इरान (साँझ ६:४५ बजे)

४. समूह ‘बी’ – अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

मंसिर ६
५. समूह ‘डी’ – फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)

६. समूह ‘डी’ – डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे)

७. समूह ‘सी’ – मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे)

८. समूह ‘सी’ अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे)

मंसिर ७
९. समूह ‘एफ’ – बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे)

१०. समूह ‘ई’ – स्पेनविरुद्ध कोस्टारिका (राति ९:४५ बजे)

११. समूह ‘ई’ – जर्मनीविरुद्ध जापान (साँझ ६:४५ बजे)

१२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

मंसिर ८
१३. समूह ‘जी’ – स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे)

१४. समूह ‘एच’ – उरुग्वेविरुद्ध दक्षिण कोरिया (साँझ ६:४५ बजे)

१५. समूह ‘एच’ – पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे)

१६.समूह ‘जी’ – ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे)

मंसिर ९
१७. समूह ‘बी’ – वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे)

१८. समूह ‘ए’ – कतारविरुद्ध सेनेगल (साँझ ६:४५ बजे)

१९. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

२०. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १०
२१. समूह ‘डी’ – ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे)

२२. समूह ‘सी’ – पोल्यान्डविरुद्ध साउदी अरेविया (साँझ ६:४५ बजे)

२३. समूह ‘डी’ – फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे)

२४. समूह ‘सी’ – अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर ११
२५. समूह ‘ई’ – जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे)

२६. समूह ‘एफ’ – बेल्जियमविरुद्ध मोरोक्को (साँझ ६:४५ बजे)

२७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे)

२८. समूह ‘ईं’ – स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १२
२९. समूह ‘जी – क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे)

३०. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध घाना (साँझ ६:४५ बजे)

३१. समूह ‘जी’ – ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे)

३२. समूह ‘एच’ – पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

मंसिर १३
३३. समूह ‘बी’ – वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे)

३४. समूह ‘बी’ – इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे)

३५. समूह ‘ए’ – इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे)

३६. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

मंसिर १४
३७. समूह ‘डी’ – अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे)

३८.समूह ‘डी’ – ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे)

३९. समूह ‘सी’ – पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे)

४०. समूह ‘सी’ – साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर १५
४१. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे)

४२. समूह ‘एफ’ – क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे)

४३. समूह ‘ई’ – जापानविरुद्ध स्पेन (राति १२:४५ बजे)

४४. समूह ‘ई’ – कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १६
४५. समूह ‘एच’ – घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे)

४६. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे

४७. समूह ‘जी’ – सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे)

४८. समूह ‘जी’ – क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

प्रि–क्वाटरफाइनल

मंसिर १७ शनिबार
४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार
५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार
५३. समूह ‘ई’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)

५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार
५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)

५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल
मंसिर २३ गते शक्रबार

५७. खेल नम्वर ४९ को विजेता र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे)

५८. खेल नम्वर ५३ को विजेता र खेल नम्वर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार
५९. खेल नम्वर ५१ को विजेता र खेल नम्वर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्वर ५५ को विजेता र खेल नम्वर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल
मंसिर २७ गते मंगलबार

६१. खेल नम्वर ५७ को विजेता र खेल नम्वर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार
६२. खेल नम्वर ५९ को विजेता र खेल नम्वर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थानका लागि हुने खेल

पुस २ गते शनिबार

६३. खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता (बेलुका ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार 

६४. खेल नम्बर ६१ को विजेता र खेल नम्बर ६२ को विजेता (बेलुका ८:४५ बजे)

प्रकाशित: Nov 09, 2022| 16:39 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।