शनिबार, मंसिर ६, २०८२

सुदूरपश्चिम खेलकुद : पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा

शुक्रबार, भदौ ३१, २०७९
केही वर्षअघिसम्म तेक्वान्दोमा तहल्का मच्चाएका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि सुदूरपश्चिमबाटै खेल जीवन सुरु गरेका हुन्। यसरी २०४०/४२ को दशकयता निरन्तर खेलाडी तयार गरिरहेको सुदूरपश्चिम प्रदेश खेलकुदका लागि चाहिने पूर्वाधारलगायतका...

फुटबल खेलाउँदै एकेडेमी चलाउँदै सहारा

शुक्रबार, भदौ ३१, २०७९
खेलको माध्यमबाट समाजका युवालाई कुलतबाट जोगाउन विसं २०५८ मा स्थापित क्लबले फुटबल खेलाएरै सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ।

महिला साफको सेमिफाइनलमा नेपाल र भारत भिड्दै

शुक्रबार, भदौ ३१, २०७९
दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा समूह ए को विजेता बंगलादेशले समूह बी को उपविजेता भुटानको सामना गर्नेछ।

साफ यू–१७  : इतिहास रच्न चुक्यो नेपाली टिम

साफ यू–१७ : इतिहास रच्न चुक्यो नेपाली टिम

यसअघि साफ यू–१७ का ६ वटा संस्करणमा तीन पटक फाइनल खेलेको नेपालले तीन वटै फाइनल खेलमा भारतसँग पराजय बेहोरेको छ।
प्रशिक्षक, खेलाडी र सम्बन्धलाई सक्रिय बनाउन 'असल मित्र' बंगलादेशसँग प्रतिस्पर्धा

प्रशिक्षक, खेलाडी र सम्बन्धलाई सक्रिय बनाउन 'असल मित्र' बंगलादेशसँग प्रतिस्पर्धा

‘हामीसँग खेल नभइरहेको अवस्थामा खेलाडीलाई व्यस्त बनाउनका लागि खेल कृयाकलाप बढाउन यो खेल आयोजना गरिएको हो। यसले र्‍यांकिङमा प्रभाव पारिरहेको छ,’ प्रवक्ता शाहले भने, ‘दुई महिनाबाट हाम्रो टिम अभ्यासमा छ।...
सेमिफाइनल खेल रद्द भएपछि आर्मी सिधै फाइनलमा

सेमिफाइनल खेल रद्द भएपछि आर्मी सिधै फाइनलमा

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल रद्द भएपछि त्रिभुवन आर्मी क्लब सिधै फाइनलमा पुगेको छ।
राष्ट्रिय खेलकुदका १६ खेल पोखरा रंगशालामा हुने

राष्ट्रिय खेलकुदका १६ खेल पोखरा रंगशालामा हुने

असोज २८ गतेबाट गण्डकी प्रदेशमा सुरु हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गतका १६ खेल पोखरा रंगशालामा हुने भएको छ।
च्याम्पियन्स लिगमा मेस्सीका दुई कीर्तिमान

च्याम्पियन्स लिगमा मेस्सीका दुई कीर्तिमान

अइफलविरुद्ध गोल गर्दै मेस्सी च्याम्पियन्स लिगमा ३९ फरक–फरक टिमलाई गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  ०९:३२

सिटी, रियल र पिएसजीको जित, बराबरीमै रोकियो चेल्सी

इतिहाद रंगशालामा सम्पन्न भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–१ ले हराएको हो।

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  ०९:१३

एसिया कप छनोटमा नेपालको लज्जास्पद तेस्रो हार

बहराइनमा जारी छनोटको पहिलो खेलमा भुटानसँग, दोस्रोमा कतारसँग हारेको नेपालले तेस्रोमा खेलमा आयोजक टिमसँग हार बेहोरेको हो।

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  ०८:५७

उसुका सर्वोत्कृष्ट खेलाडी बने जुनी र दीपक

नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्।

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  ०८:२४

नवौं राष्ट्रिय खेलकुद : सेमिफाइनल समीकरण पुरा

यससँगै नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। यस अघि मंगलबार समूह ‘बी’ बाट दुई टोलीको टुङ्गो लागेको थियो। र, बुधबारको खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको...

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  ०८:१२

महिला साफ : लगातार छैटौँ पटक उपाधि जित्ने दाउमा भारत

महिला साफ च्याम्पियनसिप फुटबलमा एकछत्र राज गरेको टिम हो भारत। दक्षिण एसियामा बलियो मानिएको भारतले नेपालमा जारी साफको छैटौँ संस्करणसम्म आइपुग्दा पाँच पटक उपाधि जितिसकेको छ।

प्रकाशित
बिहीबार, भदौ ३०, २०७९  ०७:५३

नवौं राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट शुक्रबारदेखि

छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्याण्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  २२:२०

नवौँ राष्ट्रिय खेलकुद : सार्वजनिक भयो खेलस्थल र तालिका

प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो। खेलस्थल र खेलतालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  २१:३८

चुनाव र सुरक्षा कारण देखाउँदै सर्‍यो नेपाल टी २० लिग फ्रेन्चाइज क्रिकेट

नेपाल टी-२० को गभर्निङ डी क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आज एक सूचना जारी गर्दै प्रतियोगिता सरेको जानकारी दिएको हो।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  २१:२५

नेपाललाई ४-० ले हराउँदै भारतले जित्यो यू–१७ साफ उपाधि

कोलम्बोमा भर्खरै सम्पन्न खेलमा प्रशान्त लक्सामले रेड कार्ड पाएसँगै नेपाल १० खेलाडी समेटिएको थियो।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  २०:२०

यू-१७ साफ फाइनल : पहिलो हाफमा प्रशान्तलाई 'रेड कार्ड', २ गोलले पछि पर्‍यो नेपाल

खेलको पहिलो हाफ सकिँदा नेपाल भारतसँग २ गोलले पछि परेको छ। भारतका लागि भेनलालपेका गुइते र कोरोउ सिंहले नेपाली टोलीविरुद्ध गोल गरेका छन्।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  १९:४१

साफ यू-१७ फाइनल : नेपाल-भारतबीच आक्रामक सुरुवात

स्थानीय समयअनुसार साँझ सवा ७ बजेबाट खेल सुरु भएको हो। खेलमा दुवै टिमले आक्रामक सुरुआत गरेको छन्।

प्रकाशित
बुधबार, भदौ २९, २०७९  १५:११

‘एसिया कपमा छनोट हुने सम्भावना लगभग सकियो’

बहराइनमा जारी यू–२० पुरुष एसिया कप छनोटका सुरुआति दुई खेलमा हार बेहोरेको नेपालले आज तेस्रो खेल खेल्दैछ। नेपालले आज घरेलु टिम बहराइनसँग खेल्ने तालिका रहेको छ।