आइतबार, मंसिर ७, २०८२

११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

शुक्रबार, असोज ७, २०७९
राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।

यू-२० : साफपछि एसिया कप छनोटमा पनि नेपाल असफल

बिहीबार, असोज ६, २०७९
हारको कारणबारे कुरा गर्दै प्रशिक्षक केसीले बराइनको फरकपना, तापक्रममा एडजस्ट हुन नसक्नुले नै हारसम्म पुर्याउन ठूलो भूमिका खेलेको बताए।

पौडिमा विकास र अनुभवको राष्ट्रिय कीर्तिमान

बिहीबार, असोज ६, २०७९
प्रदेश नं. १ का विकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५ औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

खुला टेबलटेनिसमा हिमाल र वियन्कालाई स्वर्ण

खुला टेबलटेनिसमा हिमाल र वियन्कालाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज् फाइनलमा हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरे। केकेएम-एनआरटीका धनन्जय दाहाल र एपीएफका रुविन...
बंगलादेशविरुद्ध मैदान उत्रने टोलीको घोषणा, १० खेलाडीको पुनरागमन

बंगलादेशविरुद्ध मैदान उत्रने टोलीको घोषणा, १० खेलाडीको पुनरागमन

निवर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवाद भएपछि टोलीबाट हटाइएका १० जना खेलाडीले पुनरागमन गरेका छन्। यद्यपि कप्तानको भने टुंगो लागेको छैन।
विश्वकप सन् २०२२ खेल्ने सबैभन्दा प्रभावशाली खेलाडीमा परे रोनाल्डो

विश्वकप सन् २०२२ खेल्ने सबैभन्दा प्रभावशाली खेलाडीमा परे रोनाल्डो

रोनाल्डो अर्जेन्टाइन कप्तान लियोनल मेस्सी र ब्राजिलयन स्टार नेइमारलाई पछि पारेर प्रभावशाली खेलाडी बनेका हुन्।
मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन्।
मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा पानस पार्टी प्यालेसमा प्रतियोगिता मंगलबारबाट सुरू भएको हो।
प्रकाशित
मंगलबार, असोज ४, २०७९  २१:३५

एउटा यस्तो साफ 'क्लोज अप' जहाँ महिला फुटबलको पसिना र खुसी दुबै देखियो

‘यो प्रतियोगिताको आधारमा हामी नम्बर वान टिम भयौँ,’ बंगलादेशी प्रशिक्षक छोटोनले भने, ‘मलाई लाग्छ भारत र नेपाल राम्रा टिम हुन्। दुवै देशलाई सम्मान गर्छौं। तर अहिले चाहीँ हामी च्याम्पियन भयौँ।’

प्रकाशित
मंगलबार, असोज ४, २०७९  १९:०५

यू-१५ महिला टिमबाट १० जना घटाइए

यू–१५ राष्ट्रिय महिला टोलीको प्रारम्भिक टोलीबाट १० खेलाडी घटाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  १२:२१

हेटौंडा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी

ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरू सम्मिलित टोलीले नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफीलाई हेटौंडामा प्रदर्शन गरेको हो।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  ०८:२३

चितवन गोल्डकपको उपाधि आर्मीलाई

त्रिभुवन आर्मी फुटबल क्लब इसुजु चितवन गोल्डकप च्याम्पियन बनेको छ।

प्रकाशित
मंगलबार, असोज ४, २०७९  ०६:०१

साफ जित्‍ने बंगलादेशी महिला टिमको सामर्थ्यको स्रोत के हो?

टिमले गत हप्ता दक्षिण एसियाको सदाबहार च्याम्पियन भारतलाई ३-० ले हराएको थियो। त्यही टिमले त हो सोमबार राति काठमाडौंमा बलियो घरेलु टिमलाई हराएर साफमा इतिहास रच्यो।

प्रकाशित
सोमबार, असोज ३, २०७९  २१:१६

महिला साफमा पाँचौं पटक चुक्यो नेपाल, बंगलादेशले रच्‍यो इतिहास

पहिलो हाफमै बंगलादेशको अग्रता दोब्बर बनाउन कृष्णरानी सरकारले ४२ औं मिनेटमा गोल गरिन्। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्‍यो र एक गोलको सामना गर्‍यो।...

प्रकाशित
सोमबार, असोज ३, २०७९  १९:५४

छैटौं महिला साफमा को बने उत्कृष्ट?

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा बंगलादेश टिमकी कप्तान सविना खातुन सर्वोत्कृष्ट खेलाडी भइन्। सोमबार सम्पन्‍न साफमा उनले सर्वोत्कृष्ट खलाडीसँगै सर्वाधिक गोलकर्ताको अवार्डसमेत पाइन्।

प्रकाशित
सोमबार, असोज ३, २०७९  १८:५४

बंगलादेश पहिलो पटक बन्यो साफ महिला च्याम्पियन

काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

प्रकाशित
सोमबार, असोज ३, २०७९  १८:४१

नेपालले पहिलो गोल गरेको ६ मिनेटमै बंगलादेशले फर्कायो तेस्रो गोल

दशरथ रंगशालामा जारी खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेको ६ मिनेटमै बंगलादेशले अर्को गोल गरेको थपेको हो।

प्रकाशित
सोमबार, असोज ३, २०७९  १८:३१

बंगलादेशविरुद्ध नेपालकी अनिताले गरिन् पहिलो गोल

दशरथ रंगशालामा जारी खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेकी हुन्।

प्रकाशित
सोमबार, असोज ३, २०७९  १७:४७

पहिलो हाफमै नेपालविरुद्ध बंगलादेशलाई दुई गोलको अग्रता

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औँ मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औँ मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन्।

प्रकाशित
सोमबार, असोज ३, २०७९  १७:२२

बंगलादेशले नेपालमाथि गर्‍यो गोल

काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल जारी छ।