आइतबार, मंसिर ७, २०८२

एसियन कप छनोट खेल्ने टोली घोषणा

बिहीबार, असोज १३, २०७९
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २०२३ मा हुने छनोटका लागि बिहीबार टोली घोषणा गरेका हुन्।

पुलिसको महिला टिमले पहिलो पटक क्रिकेट खेल्ने

बिहीबार, असोज १३, २०७९
नेपाल पुलिस क्लबले पनि विभागीय महिला सिनियर क्रिकेट टिम निर्माण गरेको छ। २३ वर्ष नपुगेका खेलाडीलाई स्थायी रुपमा राख्ने गरी र सिनियर खेलाडीलाई करारमा राख्ने गरी टिम निर्माण गरेको हो।...

साबा च्याम्पियनसिपमा नेपाल अर्को पटक उपविजेता, उपाधि श्रीलंकालाई

बिहीबार, असोज १३, २०७९
दक्षिण एसियाको सबैभन्दा ठूलो सिनियर महिला बास्केटबल प्रतियोगिता साबा च्याम्पियनसिपमा नेपाल फेरि एकपटक उपविजेता भएको छ। माल्दिभ्समा सम्पन्न प्रतियोगितामा नेपाल उपविजेता भएको हो।

खेलमन्त्रीले प्रधानमन्त्रीलाई दिए नवौं राष्ट्रिय खेलकुदको निम्तो

खेलमन्त्रीले प्रधानमन्त्रीलाई दिए नवौं राष्ट्रिय खेलकुदको निम्तो

मन्त्री गहतराजले प्रधानमन्त्री देउवालाई २८ असोजदेखि ३ कात्तिकसम्म पोखरामा हुने खेलमा सहभागिताका लागि निम्तो दिएका हुन्।
प्रशिक्षक हुमागाईंको प्रस्तुतिप्रति खेलकुद पत्रकारको आपत्ति, एन्फालाई बुझाए ध्यानाकर्षणपत्र

प्रशिक्षक हुमागाईंको प्रस्तुतिप्रति खेलकुद पत्रकारको आपत्ति, एन्फालाई बुझाए ध्यानाकर्षणपत्र

प्रशिक्षक हुमागाईंले मञ्चलाई आर्थिक सहयोग प्रदान गरेको दाबी गरेपनि उनीबाट त्यस्तो सहयोग नलिएको मञ्चको दाबी छ।
अल्मुताइरीको राजीनामा स्वीकृत

अल्मुताइरीको राजीनामा स्वीकृत

अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए। बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईंलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
नेपालको जितमा अञ्जनको कमब्याक जादू र प्रशिक्षक हुमागाईंको व्यंग्य

नेपालको जितमा अञ्जनको कमब्याक जादू र प्रशिक्षक हुमागाईंको व्यंग्य

बंगलादेशविरुद्ध अञ्जनका लागि एउटा खेलमात्र थिएन। धेरै पछि देशको झण्डा छातीमा लाएर खेल्न पाएका थिए। होस्टलमा सुविधा थप गर्न माग गर्दा राष्ट्रिय टिमबाटै निकालिएको प्रसंगलाई पनि संकेत गरे उनले खेलपछि।
नेपालले श्रीलंकालाई हरायो, आज भुटानसँग खेल्दै

नेपालले श्रीलंकालाई हरायो, आज भुटानसँग खेल्दै

माल्दिभ्समा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध जित निकालेको हो।
प्रकाशित
बुधबार, असोज १२, २०७९  ०८:५०

खेलकुद मन्त्री अथकले दिए राष्ट्रिय फुटबल टिमलाई बधाई

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन्।

प्रकाशित
बुधबार, असोज १२, २०७९  ०७:२१

राष्ट्रपति भण्डारीले नवौं खेलकुदको उद्घाटन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने भएकी छन्।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  २०:२५

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १९:२५

अञ्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी

खेल चलिरहँदा २० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका थिए।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १९:०२

५५औँ मिनेटमा बंगलादेशले फर्कायो नेपालविरुद्ध गोल

नेपालका अञ्जन विष्टले १७औँ, २७औँ र ३७औँ मिनेटमा गोल गरेका थिए। अञ्जनले आजकै खेलमा आठौँ, नवौँ र दसौँ अन्तर्राष्ट्रिय गोल गरेका हुन्।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १८:२०

पहिलो हाफमा नेपाल ३-० ले अगाडि

बंगलादेशविरुद्ध नेपालले तीन गोल गरेको छ। २० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका हुन्।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १८:११

२० मिनेटको फरकमा अञ्जनले गरे ह्याट्रिक

बंगलादेशविरुद्ध नेपालले तीन गोल गरेको छ। २० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका हुन्।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १८:००

१० मिनेटको अन्तरमा अञ्जनले गरे दुई गोल

बंगलादेशविरुद्ध नेपालले दुई गोल गरेको छ। १० मिनेटको फरकमा नेपालका अञ्जन विष्टले दुवै गोल गरेका हुन्।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १७:५३

१७औँ मिनेटमा अञ्जनले गरे बंगलादेशविरुद्ध पहिलो गोल

नेपालले साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा १७ औँ मिनेटमा नेपालका अञ्जन विष्टले बंगलादेशविरुद्ध गोल गरेका हुन्।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १७:३५

बंगलादेशविरुद्ध मैदानमा छन् नेपालका यी खेलाडी

नेपालले साँझ साढे ५ बजेदेखि बंगलादेशसँग २४औं खेल दशरथ रंगशालामा खेल सुरु भएको छ।

प्रकाशित
मंगलबार, असोज ११, २०७९  १३:४५

आठौं खेलकुदमा आठौं नै भएको प्रदेश १ ले यसपल्ट सुधार्ला प्रदर्शन?

खेलाडी उत्पादनका लागि उर्वर भूमि हो प्रदेश १। फुटबलका धेरै राम्रा स्टारहरु पूर्वले नेपाललाई दिएको छ। क्रिकेटमा पनि पूर्वेली खेलाडी केही मात्रामा छन् नै। तर पनि उसले अहिलेसम्म राष्ट्रिय खेलकुदमा...

प्रकाशित
मंगलबार, असोज ११, २०७९  ०९:२६

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल आज

नेपालले आज साँझ साढे ५ बजे दशरथ रंगशालामा फेरि एकपटक बंगलादेशी फुटबल टिमसँगै मैत्रीपूर्ण खेल्दैछ।