शनिबार, कात्तिक २९, २०८२

फुटबलको महाकुम्भ विश्वकप आजबाट सुरु हुँदै

कतारमा आजदेखि फुटबलको विश्वव्यापी मेला फिफा विश्वकप सुरु हुँदैछ। बेलुकी ९:१५ मा अल बेत रंगशालामा भव्यताका साथ विश्वकपको उद्घाटन समारोह हुनेछ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- कतारमा आजदेखि फुटबलको विश्वव्यापी मेला फिफा विश्वकप सुरु हुँदैछ। बेलुकी ९:१५ मा अल बेत रंगशालामा भव्यताका साथ विश्वकपको उद्घाटन समारोह हुनेछ। 

National life

करिब ७० हजार समर्थक अटाउने उक्त रंगशालामा राती ९:४५ मा विश्वकपको उद्घाटन खेलमा  समूह 'ए' मा रहेको आयोजक कतारले ईक्वेडरसँग खेल्नेछ। उद्घाटन दिनमा एक खेल मात्रै भए पनि त्यसपछिका प्रत्येक दिन ६ वटासम्म खेल हुनेछन्। 

आज आयोजक टिम कतार घरेलु मैदानमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ। त्यस्तै इक्वेडर पनि आयोजकलाई पराजित गर्दै समूह 'ए' मा दबदबा बनाउने लक्ष्यमा रहेको छ।

कतारको टिम

गोलकिपर : साद अल शिब, मेशाल बार्शम, युसुफ हसन

Laxmi sunrise bank
kumari

डिफेन्डर : अबदेलकरिम हसन, बाउलेम खोउखी, रो रो, इस्माइल मोहम्मद, तारेक सल्मान, बसम अल रवी, मुसाब खेडेर, होमन अहमद, जासेम गाबर

मिडफिल्डर : करिम बाउडिएफ, अब्दुलाजिज हातेम, अली असादाला, असिम माडिबो, मोहम्मेद वाड, सालेम अल हाजरी, मोस्ताफा तारेक

फरवार्ड  : हसन अल हाएडोस, अक्रम अफिफ, अलमोएज अली, मोहमेद मुन्तारी, अहमेद अलाइलदिन, खालिद मुनिर, नाइफ अल हादरमीको टिम

इक्वेडरको टिम

गोलकिपर : मोइसेस रामिरेज, अलेजान्डर डोमिङ्गेज, हेर्नान गालिनडेन

डिफेन्डर : पिएरो हिनकापी, पेर्भिस इस्तुपिनान, रोर्वट एर्बोलेडा, एन्जेलो, प्रेसिएडो, ज्याक्सन पोरोजो, जाभिएर अरेएगा, फेलिक्स टोरेस, डिएगो पालासिओस, विलियम पाचो

मिडफिल्डर : एन्जल मेना, कार्लोस ग्रुएजो, जोस सिफुएन्टेस, एलान फ्रान्को, मोइसेस साइसेडो, जेरेमी सार्मिएन्टो, झेग्सन मेन्डेज, गोन्जालो प्लाटा, रोमारियो इबारा, अयर्टोन प्रेसिएडो

फरवार्ड : इनर भ्यालेन्सिया, माइकल इस्ट्राडा, जोकाएभ रिएस्को, केभिन रोड्रिगेज

प्रकाशित: Nov 20, 2022| 07:32 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।