आइतबार, वैशाख १३, २०८३

यूएईसँग टस जितेर नेपालले रोज्यो फिल्डिङ

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तम खेलमा नेपालले टस जितेको छ। ९ बजेबाट सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ रोजेको छ।
 |  शुक्रबार, मंसिर २, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २, २०७९

National life
kumari

काठमाडौं– कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तम खेलमा नेपालले टस जितेको छ। ९ बजेबाट सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ रोजेको छ।

त्रिवी त्रिकेट मैदानमा हुने अन्तिम खेलमा पनि पहिलेको जस्तै यूएईले सुरुआति ब्याटिङ गर्नेछ।

यसअघिका खेलमा दुवै टिमले एक–एक खेल जित निकालेर सिरिज १–१ को बराबरी गरिसकेका छन्। पहिलो खेलम युएईले ८४ रनको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले तीन विकेटको जित निकालेको थियो।

प्रकाशित: Nov 18, 2022| 09:00 शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।