शनिबार, मंसिर ६, २०८२

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी टुर कार्यदल गठन

बुधबार, भदौ २९, २०७९
नवौं राष्ट्रिय खेलकुदको कार्यकारी समितिको निर्णयअनुसार ओलम्पियन एवं दक्षिण एसियाली खेलकुदका किर्तिमानी दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो।

साफ यू–१७ उपाधि नजिक नेपाली टोली

बुधबार, भदौ २९, २०७९
समूह चरणमा यसअघि नै भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको नेपाल सुरुआतदेखि नै अनुभवी खेलाडीका साथ राम्रो लयमा रहेकाले यस पटक उपाधि घर ल्याउने लक्ष्यमा छ।

च्याम्पियन्स लिग : लिभरपुलको जित, अर्को खेलमा टोटेनहम हार्‍यो

बुधबार, भदौ २९, २०७९
लिभरपुलको एनफिल्ड मैदानमा भएको खेलमा घरेलु टिमले डच क्लब आयाक्समाथि २–१ को जित निकालेको हो।

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध बायर्नको जित

च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध बायर्नको जित

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ।
बंगालादेशी फुटबलरको ५ वर्षको मेहनतले सफलता चुमेको दिन

बंगालादेशी फुटबलरको ५ वर्षको मेहनतले सफलता चुमेको दिन

‘यो बंगलादेशको महिला फुटबलमा नयाँ युगको सुरुआत पनि भएको छ। बेन्चका र सब्स्टिच्युट भएका खेलाडी पनि अन्तिम ह्विसेल पर्खिरहेका थिए। सबै खेलाडीले धेरै समयदेखि चाहेको नै यहि थियो। अनि पाँच-छ...
च्याम्पियन्स लिगमा बार्सिलोना र वायर्न म्युनिख भिड्दै

च्याम्पियन्स लिगमा बार्सिलोना र वायर्न म्युनिख भिड्दै

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज मंगलबार समूह चरणको दोस्रो खेलमा समूह सीका वायर्न म्युनिख र स्पेनिस महारथी बार्सिलोना खेल्दैछन्।
साफमा भारतको पहिलो हार, बंगलादेशले गर्‍यो ३ गोल

साफमा भारतको पहिलो हार, बंगलादेशले गर्‍यो ३ गोल

बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन्। यस्तै श्रीमोती सरकारले पनि एक गोल योगदान गरिन्।
दक्षिण एसियाली फुटबलमा देखिएकी नयाँ स्टार खेलाडी नादिया

दक्षिण एसियाली फुटबलमा देखिएकी नयाँ स्टार खेलाडी नादिया

उमन्स सुपर लिगक्लब लिड्स युनाइटेडबाट खेलिसकेकी ब्रिटिस पाकिस्तानी नादियाले खेलको ५३औं, ७८औं, ८४औं र अन्तिम मिनेटमा गोल गरिन्। खेलपछिको पत्रकार सम्मेनमा नादियाले भनिन्, ‘यो सुरुआत हो। गोल गरेकोमा म धेरै...
प्रकाशित
मंगलबार, भदौ २८, २०७९  १२:५५

राष्ट्रिय खेलकुदः पुलिस र आर्मीको जित, कुनै खेल नखेली बाहिरियो बागमती

राष्ट्रिय खेलकुदअन्तर्गत ३४ औं राष्ट्रिय पुरुष टी २० क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन्।

प्रकाशित
मंगलबार, भदौ २८, २०७९  १०:३२

राष्ट्रव्यापी पावर लिफ्टिङ भदौ ३१ गतेबाट

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पावर लिफ्टिङ प्रतियोगिताबारे जानकारी दिएको हो।

प्रकाशित
मंगलबार, भदौ २८, २०७९  ०९:२१

खेल पत्रकार गौतम र राईलाई एनएसजेएफको सम्मान

एनएसजेएफ खेल पत्रकारिता पुरस्कारबाट वरिष्ठ पूर्व खेलकुद पत्रकार जयदेव गौतम र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट गीता राई सम्मानित भएका हुन्।

प्रकाशित
मंगलबार, भदौ २८, २०७९  ०९:०७

एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार

बहराइनमा जारी यू-२० एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको हो।

प्रकाशित
मंगलबार, भदौ २८, २०७९  ०८:२८

महिला साफ : समूह विजेता बन्न भारत र बंगलादेश भिड्ने

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो एक बजे हुने खेलमाा माल्दिभ्सले पाकिस्तानको सामना गर्नेछ।

प्रकाशित
मंगलबार, भदौ २८, २०७९  ०८:०१

यू-१७ साफ : श्रीलंकाविरुद्ध नेपालको सानदार जित, फाइनलमा नेपाल र भारत भिड्ने

कोलम्बोमा सम्पन्न भएको खेलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर फाइनलमा स्थान बनाएको हो।

प्रकाशित
सोमबार, भदौ २७, २०७९  २१:५०

'साफमा बाँकी नै छ नेपाली डिफेन्डर र गोलकिपरको परीक्षा'

नेपालले जित निकाल्नमा भाग्य साथ दिएको बताएका उनले सुरुमा नै गोल हान्ने हतारोलाई व्यवस्थापन गर्न बाँकी रहेको उल्लेख गरे। 'यो कुराले मलाई दुःखी बनाएको छ। यद्यपि नतिजा राम्रो भएर खुसी...

प्रकाशित
सोमबार, भदौ २७, २०७९  १९:३८

अमिषाका दुई गोलमा नेपाल ६-० ले विजयी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन्। यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरे।

प्रकाशित
सोमबार, भदौ २७, २०७९  १५:५१

आर्थिक संकटबीच खेलाडीले श्रीलंकालाई दिएको खुसी

भारत, बंगलादेश, पाकिस्तानजस्ता बलिया टिमलाई पराजित गरी फाइनलसम्मको यात्रामा अगाडि बढेर छैटौं पटक एसिया कपको उपाधि जितेसँगै आर्थिक संकटमा फसेको श्रीलंकालाई थपियो हौसला।

प्रकाशित
सोमबार, भदौ २७, २०७९  १४:२८

एएफसी यू–२० मा नेपाल र कतार भिड्दै

बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज बलियो टोली कतारसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सुरु हुनेछ।

प्रकाशित
सोमबार, भदौ २७, २०७९  १३:२८

श्रीलंकालाई हराउँदै साफ यू-१७ को फाइनल पुग्ने लक्ष्यमा नेपाल

कोलम्बोको रेस कोर्स मैदानमा नेपाल र श्रीलंकाबीचको खेल बेलुका ८:१५ बजेबाट सुरु हुनेछ।

प्रकाशित
सोमबार, भदौ २७, २०७९  १३:०७

यूएस ओपनको उपाधि १९ वर्षे कार्लोसलाई

फाइनलमा कार्लोसले नर्वेका कास्पर रुडलाई ६-४,२-६,७-६ ७-१ र ६-३ को सेटमा पराजित गरेका हुन्।