पार्टीभित्र देखिएको गतिरोधका बारेमा आफू निकटका पत्रकारहरुसँगको अनौपचारिक भेलामा उनले आफैँ सहभागी भएका बैठकले गरेका निर्णयसमेत मान्दिन भनेपछि पार्टी ठूलो संकटमा पुगेको बताएका हुन्।
सरकारले सामूहिक कोरोना बिमाको प्रिमियममा ५० प्रतिशत अनुदान दिने भएको छ। बिमा समितिले बुधबार पत्रकार सम्मेलन गरी सामूहिक कोरोना बिमाको प्रिमियमा छुट दिने जनाएको हो।
सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको महाधिवेशनमा जितेको फुर्ती नदेखाउन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।
केन्द्रबिन्दु भएको आसपासको भौगोलिक बनावटले पनि कम्पनमा फरक पर्छ। अन्य क्षेत्रमा जाने यत्ति नै म्याग्निच्युडको भूकम्पले यत्तिको धक्का नदिन सक्छ वा योभन्दा बढी हल्लाउन सक्छ।