बिहीबार, भदौ ११, २०८३

काठमाडौंमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं- काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचाररत सर्लाहीकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता राजु अर्यालले जानकारी दिए।

यही साउन १६ गते मनमोहन अस्पतालमा भर्ना भएकी उनलाई १८ गते कोरोना पुष्टि भएपछि सशस्त्र प्रहरीको अस्पताल रेफर गरिएको थियो। उनी अन्य रोगबाट पनि ग्रसित भएको प्रवक्ता अर्यालले जानकारी दिए।

याेसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ। 

प्रकाशित: Aug 05, 2020| 18:26 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।