मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • फोटो
  • कोरोनाको बेवास्ता गर्दै खोकनामा शिकाली जात्रा (फोटोफिचर)

Siddartha premir insuranceSiddartha premir insurance

कोरोनाको बेवास्ता गर्दै खोकनामा शिकाली जात्रा (फोटोफिचर)

जनावरलाई अमानवीय ढंगले मारिने भन्दै केही वर्षदेखि यो जात्रा विवादमा आएको छ।
 |  बुधबार, साउन २१, २०७७
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, साउन २१, २०७७

खोकनाका स्थानीयले आज (बुधबार) शिकाली जात्रा मनाएका छन्। कोरोना भाइरसको जोखिमलाई बेवास्ता गर्दै युवाहरुले जात्रा मनाएका हुन्।

triton college

यो जात्रामा बाख्राको पाठोलाई पोखरीमा हाल्छन् र लुछाचुँडी गरेर मार्छन्।

जनावरलाई अमानवीय ढंगले मारिने भन्दै केही वर्षदेखि यो जात्रा विवादमा आएको छ।

Metro Mart
vianet

प्रकाशित: Aug 05, 2020| 18:35 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।