आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • कोरोनाको बेवास्ता गर्दै खोकनामा शिकाली जात्रा (फोटोफिचर)

कोरोनाको बेवास्ता गर्दै खोकनामा शिकाली जात्रा (फोटोफिचर)

जनावरलाई अमानवीय ढंगले मारिने भन्दै केही वर्षदेखि यो जात्रा विवादमा आएको छ।
 |  बुधबार, साउन २१, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, साउन २१, २०७७

खोकनाका स्थानीयले आज (बुधबार) शिकाली जात्रा मनाएका छन्। कोरोना भाइरसको जोखिमलाई बेवास्ता गर्दै युवाहरुले जात्रा मनाएका हुन्।

National life

यो जात्रामा बाख्राको पाठोलाई पोखरीमा हाल्छन् र लुछाचुँडी गरेर मार्छन्।

जनावरलाई अमानवीय ढंगले मारिने भन्दै केही वर्षदेखि यो जात्रा विवादमा आएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 05, 2020| 18:35 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।