बिहीबार, भदौ ११, २०८३

ललितपुर केन्द्र बनाएर ३.५ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपरान्ह साढे ४ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपरान्ह साढे ४ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दू ललितपुरको बंगलामुखी मन्दिर आसपास रहेको केन्द्रले जनाएको छ।  

भूकम्पले हल्लाएपछि मानिसहरू घरबाहिर निस्किएका थिए। 

केन्द्रका अनुसार आजको कम्पन २०७२ वैशाखको भूकम्पकै परकम्प हो।

 

प्रकाशित: Aug 05, 2020| 17:05 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।