बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णालीका एक लाख ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने

कर्णाली प्रदेशमा एक लाख ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

स्याङ्जा फेदीखोलाका मजदुरलाई परिचयपत्र

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदुर सञ्चित कोष कार्यान्वयनमा ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

नवलपरासीबाट गाडीमा काठमाडाैं आउँदै विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौंतर्फ हिँडेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

सरकारबाट बाहिरिनुपरे पनि सडकमा आउँदैनौं : अर्याल

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले सरकारबाट बाहिरिनुपरे त्यसलाई सहज रुपमा स्वीकार गर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

काठमाडौंको सीएमजी क्यासिनोमा छापा, २३ लाख रूपैयाँसहित १० जना पक्राउ

प्रहरीले काठमाडौंको ताहाचलस्थित प्लाटिनम होटलमा रहेको क्यासिनो सीएमजीमा छापा मारेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

कोरोनाविरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरले तोक्यो १५ केन्द्र

काठमाडौं महानगरपालिकामा फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि १५ वटा केन्द्र तोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

आज प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्दले एउटै मञ्चबाट सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दले आज एउटै समारोहमा सम्बोधन गर्दैछन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयको अवार्ड

मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

नेपाली चार फुटबल खेलाडीलाई एन्फाको बिदाइ, आज पाकिस्तान जाँदै

महिला च्याम्पियनसिप खेल्नका लागि पाकिस्तान जाने राष्ट्रिय महिला टिमका चार खेलाडीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बिदाइ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

हर्रेकाँडा वायु ऊर्जामा राजनीति घुसेपछि ...

कांग्रेसका कारण आयोजना बनेको भनेपछि तत्कालीन एमालेका कार्यकर्ता मर्मत गर्न तयार भएनन्। कांग्रेसले बनाएको विद्युत् नबाल्ने भन्दै केही घरधुरीले तारसमेत फिर्ता गरिदिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

सान्चेजको गोलमा इन्टर मिलानको जित

इटालियन सिरी ए अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा शीर्षस्थानको इन्टर मिलानले जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहेका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

चेल्सीसँग हारेपछि रोबर्टसन भन्छन्- लिभरपुल पहिलेको नतिजामा भर पर्न सक्दैन 

इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा  पाहुना टिम चेल्सीले लिभरपुललाई एनफिल्ड रंगशालामा हराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

‘गोलको यतिसाह्रो खडेरी कहिल्यै परेको थिएन’

पछिल्लो सिजनमा ३४ बुन्डेसलिगा खेलबाट २८ गोल गरेका वेर्नरले यो सिजनमा सबैखाले ३५ खेलमा बल्लबल्ल १० गोल पुर्‍याए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २१, २०७७

हवाई भाडा बढ्यो, सबैभन्दा बढी काठमाडौं–धनगढीमा

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा संञ्चालक संघले हवाई भाडा पनि बढाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

कञ्चनपुरमा भारतीय तस्कर र प्रहरीबीच गोली हानाहान, एक जनाको मृत्यु

कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

रुपन्देहीमा १६ अर्बको लागतमा ‘स्पोर्ट्स पार्क’ बन्ने 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अतर्राष्ट्रियस्तरको ‘स्पोर्ट्स पार्क’ बन्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

जनकपुर साहित्य महोत्सव : जानकी मन्थनदेखि मैथिली साहित्यको इतिहासमाथि बहस

जनकपुरधाममा जारी जननकपुर साहित्य महोत्सवको दोस्रो दिन यहाँको भाषा तथा संस्कृतिको ईतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसीडपीडित महिलाको आक्रोश लगायतका विषयमा गन्थनमन्थन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

तीनबुँदे सहमतिसँगै विप्लव समूहका कार्यकर्ताको रिहाइ प्रक्रिया सुरु

सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति र प्रतिवन्ध फुकुवासँगै देशभरका हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्ता रिहाइको प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७

मन्त्रिपरिषद् बैठक : विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा, तीनबुँदे सहमति अनुमोदन

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २०, २०७७