याँ मन्त्रीहरुको शपथ शुक्रबार बेलुका ८ बजे हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्।
एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठबाहेकका सबै मन्त्री पदमुक्त गर्ने ओलीको तयारी रहेको स्रोतले जानकारी दिएको छ।
‘म अहिले पनि पार्टी एक भएर जाओस् भन्ने नै चाहिरहेको छु,’ नेपालको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य झपट रावलले भने। पार्टीलाई फुट हुनबाट जोगाउन आफूहरुको तर्फबाट अन्तिम पहल गर्नुपर्ने नेता...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको दोस्रो लहरजस्तै तेस्रो र चौथो लहर आउन सक्ने सम्भावना रहेको औंल्याएको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यसका लागि २० प्रतिशत शय्या छुट्याउन अस्पताललाई निर्देशन...
कार्यक्रमका कोच प्रमोद खरेलले बिहीबारबाट नकआउट शृंखला प्रसारण हुने जानकारी दिएका छन्। ‘आजबाट हामीहरु नक आउटका नया शृङ्खलाहरु लिएर आउदै छौँ। महागुरु कोच दीपको स्वास्थ्यमा क्रमिक सुधार आइ रहेको हुँदा...
सपा नेताहरू वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुन लागेका छन्। थपिएका मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
उक्त अवधिमा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको मन्त्रालयले जानकारी दिएको हो। शुक्रबार देशभर ६ हजार ६५३ जनालाई कोरोना...
विराटनगर महानगरपालिकाले समुदाय स्तरमै एन्टिजेन परीक्षण सुरु गरेको छ। महानगर क्षेत्रमा कोरोना संक्रमणदर दैनिक बढ्दोक्रममा रहेको भन्दै महानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षणका लागि एन्टिजेन टेष्ट सुरु गरिएको जनाइएको छ।
विगत २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेकाहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।
विगत २४ घण्टायता देशभर ६ हजार ६५३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ४ हजार ६२४ जना पीसीआर र २ हजार २९ जनाको एन्टिजेन परीक्षणका क्रममा कोरोना संक्रमित देखिएको...
सन्तोषले अर्की लिएर पल्लो गाउँमा बसे पनि कहिलेकाहीँ लक्ष्मीकहाँ पनि आउँथे। छोरीहरुको र आफ्नो लागि केही खर्च पनि दिन्थे। यसैक्रममा लक्ष्मीको र सन्तोषको ३ वर्षअगाडि फेरि अर्को छोरीको जन्म भयो।...
निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।