आइतबार, वैशाख २७, २०८३

नि:सन्तान महिलाको कथामा यस्तो बन्यो थारू फिल्म ‘निपुत्र’

सप्तरीमा खिचिएको चलचित्रमा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम,आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरीलगायात कलाकारले अभिनय गरेका छन्। 
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- थारू भाषामा निर्माण भएको सर्ट फिल्म ‘निपुत्र’ सार्वजनिक भएको छ। राजु राजदेव चौधरीले निर्दशन गरेको चलचित्रमा थारू समाजमा निःसन्तान एक महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ।

National life

सप्तरीमा खिचिएको चलचित्रमा ऋषिका चौधरी, शोभानन्द चौधरी, एमडी आलम,आकाश विक, आरके पाण्डे, शोभाकान्त चौधरीलगायात कलाकारले अभिनय गरेका छन्। 

लोकेन्द्रराज चौधरीले निर्माण गरेको चलचित्रमा राजु राजदेव चौधरीको कथा, कोपी कान्छुको मेकअप, अनील शाहको छायांकन, निरजकुमार चौधरीको सम्पादन छ। चलचित्रका थप २ भाग क्रमशः सार्वजनिक हुने बताइएको छ। 

फिल्म हेर्नुस्:

प्रकाशित: Jun 04, 2021| 12:23 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्