इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फोटमा परेर इटहरी उपमहानगरपालिका–२ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन्।
सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२–३३–११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेसँग एक्लै लड्ने हिम्मत कसैको नरहेको बताएका छन्। एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाइँले भक्तपुरमा खोलेको तरकारी बजारको उद्घाटन गर्दै एमालेसँग भिड्ने अरु दलको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएपनि चितवनको भरतपुर महानगरपालिकामा आफ्नो पार्टीले दाबी नछोड्ने बताएका छन्।
सञ्चारकर्मीहरुको उपचार र स्वास्थ्य सेवा प्रवाहका सन्दर्भमा के कसरी सहकार्य गर्न सकिन्छ। उपयुक्त प्रस्ताव लिएर मन्त्रालयमा आउन खतिवडाले महासंघको नेतृत्वलाई आग्रह गरे।