शुक्रबार, जेठ १, २०८३

५१ सय ९२ को परीक्षण गर्दा २६ जनामा मात्र कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १९२ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो ०.६ प्रतिशत संक्रमणदर हो। त्यस्तै पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् भने हाल १ हजार १४६ जना सक्रिय संक्रमित छन्। आज मृत्यु हुने कोरोना संक्रमितको संख्या शून्य छ।


प्रकाशित: Mar 30, 2022| 17:08 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्