बिहीबार, साउन २८, २०८३

भरुवा बन्दुकसहित एक जना पक्राउ

भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

गोरखा- भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अजिरकोट गाउँपालिका-५ मुचुकटार बस्ने २७ वर्षीय अर्जुन पाण्डेलाई एक थान भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारेको जनाएको छ।

उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Mar 30, 2022| 12:51 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।