नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२३ रुपैयाँ २९ पैसा र बिक्री दर १२३...
घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने गरेका २२ वर्षे किशोरलाई मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए। उनी एकदिवसीय नेपाली टिममा परे पनि खेल प्रस्तुत गर्न भने पाएका थिएनन्।
कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। दुर्घटनामा परी २६ जना घाइते भएको डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले बताए।
प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले पहाडीमाथी आक्रमणको प्रयास भएको बताए। आक्रमणको प्रयास गर्नेहरुको खोजी कार्य भइरहेको उनले बताए। संविधानसभा सदस्य समेत रहेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष...
'आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको,' संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले उल्लेख गरेको छ।