बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • युक्रेनमा आक्रमणपछि झण्डै एक तिहाइ रोजगारी गुम्यो : संयुक्त राष्ट्र

युक्रेनमा आक्रमणपछि झण्डै एक तिहाइ रोजगारी गुम्यो : संयुक्त राष्ट्र

'आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको,' संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले उल्लेख गरेको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९
National life
Shivam cement

किभ- युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख)  रुसी आक्रमणबाट गुमेको संयुक्त राष्ट्र संघले बुधबार बताएको छ । संयुक्त राष्ट्रसंघले थप चेतावनी दिँदै भनेको छ- यदि युद्ध लम्बियो भने झनै नराम्रो परिस्थिति हुनेछ।

'आर्थिक अवरोधहरू, भारी आन्तरिक विस्थापन र शरणार्थीहरूको प्रवाहको साथमा, रोजगारी र आम्दानीको सन्दर्भमा ठूलो मात्रामा नोक्सान भइरहेको,' संयुक्त राष्ट्रको अन्तरराष्ट्रिय श्रम संगठनले उल्लेख गरेको छ।

प्रकाशित: May 11, 2022| 22:05 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्